"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’

‘बाध्यताले सुकुम्वासी भयौँ, काम पाउने ठाउँमा बस्न पाए हुन्थ्यो’ काठमाण्डौको वंशीघाटमा बाटो पारी घर भत्काएको ठाउँमा कवाड सङ्कलन गर्नेहरु फलामका टुक्रा बटुल्न व्यस्त छन् । घर भत्किएको ठाउँमा डोजरले सम्याउन थालेको छ । बाटोवारि बागमती किनारको छेउमा श्रीमान र चार छोराछोरीको साथमा खुला आकाशमा बसिरहनुभएको छ, अन्जु नेपाली । उहाँ भत्केको घर हेर्दै टोलाइरहनुभएको छ...
Read more

आउँदो सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

आउँदो सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय काठमाण्डौ – सरकारले आउँदो वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । यसअघि वैशाख १७...
Read more

निर्माण उद्योग सङ्कटमा : मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण उद्योग सङ्कटमा : मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प काठमाण्डौ – नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै अहिले निर्माण व्यवसायीहरु कठिन मोडमा पुगेको जनाएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घले राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्यवृद्धि र नीतिगत अन्योलका कारण देशभरका अधिकांश आयोजना ठप्प प्रायः भएको उल्लेख गरेको हो...
Read more

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने

साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि अनिवार्य इजाजत लिनुपर्ने काठमाण्डौ – पर्यटन विभागले साहसिक र मनोरञ्जनात्मक खेल सञ्चालनका लागि इजाजतपत्र लिन आग्रह गरेको छ । विभागका सूचना अधिकारी हिमाल गौतमले विज्ञप्ति जारी गरी बञ्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई डाइभिङ, जिपलाइन, जिपकोस्टर, जेटस्की, मोटरबोटलगायतका साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न अनिवार्य दर्ता गरी इजाजत लिन आग्रह...
Read more

प्रतिनिधिसभा सदस्य आरेन राईको व्यवहारप्रति नागरिकको चर्को आलोचना

सुनसरी : खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई यतिबेला विवादमा तानिएका छन् । सोमबार दिउँसो काभ्रेको रोशी खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएपछि ड्युटीमा खटिएका प्रहरीसँग भएको भनिएको आक्रोशपूर्ण व्यवहारका कारण उनको चौतर्फी आलोचना भइरहेको छ । घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरूसँग राईले असहज र आक्रामक शैलीमा प्रस्तुत भएको भिडियो तथा...
Read more

यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई प्राधिकरणको निर्देशन

यात्रुको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई प्राधिकरणको निर्देशन काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा गाडी आवगमन बन्द गरी, यात्रु तथा गाडीहरुको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले जोखिम भएका ठाउँमा गाडी आवागमन बन्दको अवज्ञा गर्ने गाडी चालक एवम् गाडीधनीलाई कारबाही गर्नसमेत निर्देशन...
Read more

चीनमा पटाका कारखानामा विस्फोट : २१ जनाको ज्यान गयो, ६१ घाइते

चीनमा पटाका कारखानामा विस्फोट : २१ जनाको ज्यान गयो, ६१ घाइते चीनको हुनान प्रान्तमा रहेको एक पटाका उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ घाइते भएका छन् । हिजो दिउँसो भएको घटनापछि जोखिम कायम रहेकाले उद्धार तथा अनुसन्धान कार्य तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ । चीनको सरकारी समाचार संस्था...
Read more

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला काठमाण्डौ – गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाण्डौ जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गनुपर्ने भएको छ । झन्डै २५ वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नं २...
Read more

ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ

ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ काठमाण्डौ – स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निजले बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघात कसुर गरेकाले आज पक्राउ गरेको हो । उनलाई काठमाण्डौ जिल्ला अदालतको...
Read more

सुकुम्वासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश

सुकुम्वासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्च अदालतको आदेश काठमाण्डौ – सर्वोच्च अदालतले सुकुम्वासी बस्ती खाली गराउन अवलम्बन गरेको विधि, प्रक्रियाका विषयमा निर्णयसहितको कागजात झिकाउन आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले हिजो पाँच बुँदामा सुकुम्वासी बस्ती खाली गराउन गरेको निर्णयसहितको कागजात झिकाउने आदेश गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको...
Read more
1 … 44 45 46 47 48 … 73

Trending News

Editor's Picks

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

काठमाण्डाै – कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार पौडेलले १ हजार ३७० मत प्राप्त गर्नुभएको छ । महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नुभएको छ । पछिल्लो परिणामअनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाउनुभएको छ । यस्तै अर्का प्रतिस्पर्धी सुनिल...

भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित ३ जना नेता रिहा

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आज रिहा भएका छन् । नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो । कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले...

विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा : प्रतिवेदन

काठमाण्डाै – नेपालमा पछिल्लो एक दशकमा बालविवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै धेरै जोखिममा रहेका संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्याङ्क र एक आह्वान’ नामक नयाँ पैरवी प्रतिवेदनअनुसार २० देखि २४ वर्ष उमेर समूहका १८...

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

तपेटिककाबारे विवाद सिर्जना भएसँगै प्रभावित भएको कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सुरु भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै केही समय प्रभावित भएको थियो । मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो । मधेस प्रदेशको सिल नगरेको बाकस भेटिएको थियो भने मुचुल्का...

बूढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी अन्तै सारिए

काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ। गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल  आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०