"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

खसी भन्दै ‘१८ सय किलो’ मा बाख्रीको मासु बेच्ने धन्दाको पर्दाफास: जिउँदो बाख्रीसहित तीन जना समातिए

Table of Content

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको रातोपुलबाट तीन जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु पसलमा अनुगमनका क्रममा खसीको मासु भन्दै प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बाख्रीको मासु बिक्री भइरहेको पाइएको थियो ।

पसलको भित्री सटरमा बाख्री काटेर मासु बिक्रीका लागि राखिएको तथा काट्ने अवस्थामा एउटा जिउँदो बाख्रीसमेत फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मासु पसल सञ्चालक भारत सितामढी घर भई हाल रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई हाल सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भई हाल रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली छन्।

उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

default

एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टिभीले पायो, टिकेटिङ पार्टनरमा ई–सेवा

काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टिभीले प्राप्त...
subashjung-thapa-1788784374

सेनाले भन्याे– ‘जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको देखिन्छ’

काठमाण्डाै – नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका...
Screenshot 2026-09-07 171935

खसी भन्दै ‘१८ सय किलो’ मा बाख्रीको मासु बेच्ने धन्दाको पर्दाफास: जिउँदो बाख्रीसहित तीन जना समातिए

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको रातोपुलबाट तीन जना पक्राउ परेका छन्...
1-1788769605

राष्ट्रपतिद्वारा बाढी प्रभावित नुवाकोटको अवलोकन

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ ।...
1-1788772636

‘ग्यास किन्न शनिवारदेखि लाइनमा बसेको, मङ्गलवार आउँछ रे’

काठमाण्डाै – कक्षा ५ मा पढ्ने मनिष बस्नेत ३ दिनदेखि काठमाण्डाैकाे सडकमा ग्यास किन्न लाइनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०