"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘ग्यास किन्न शनिवारदेखि लाइनमा बसेको, मङ्गलवार आउँछ रे’

Table of Content

काठमाण्डाै – कक्षा ५ मा पढ्ने मनिष बस्नेत ३ दिनदेखि काठमाण्डाैकाे सडकमा ग्यास किन्न लाइनमा बस्न बाध्य हुनुभएको छ ।

घरमा चुलो बाल्ने ग्यास सिद्धिएपछि शनिवारदेखि डिपो अगाडि सिलिन्डर राखेर कुरिरहनुभएकाे उहाँ ग्यास नपाउँदा विद्यालय जान पाउनुभएको छैन ।

आमाबुबा ज्याला–मजदुरीमा जानुपर्ने बाध्यता भएपछि मनिष सिलिन्डर कुर्न सडकमा बस्नुभएको हो । सडकको पेटीमा सिक्री र ताल्चाले बाँधिएका सिलिन्डरको लाममा पहरा दिँदै गरेका उहाँले भाेलि मङ्गलवारसम्म मात्र ग्यास आउने खबर पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ग्यास छैन भनेकाले स्कुल जान पाइनँ, १ दिनको बिदा लिएर आएको थिएँ, अहिले लाइन छोडेर अन्त गयो भने पछाडिको मान्छेले आफ्नो सिलिन्डर अगाडि तानिदिन्छन् । जुन नेता आए पनि ग्यासको लाइन बस्नुपर्ने अवस्था कहिल्यै हटेको छैन ।’

१ दिनको बिदा लिएर लाइन बसेका मनिष ४ दिन बस्नुपर्ने निश्चित भएको छ ।

नेपाल आयल निगम र सरकारी अधिकारीहरूले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको दाबी गरिरहेका छन् । तर सडकमा सर्वसाधारणसँगै बालबालिकाहरू दिनभर ग्यासको लाइनमा बस्नुपर्ने बाध्यताले सरकारी दाबी र यथार्थको फरक छर्लङ्ग पारेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-09-07 171935

खसी भन्दै ‘१८ सय किलो’ मा बाख्रीको मासु बेच्ने धन्दाको पर्दाफास: जिउँदो बाख्रीसहित तीन जना समातिए

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको रातोपुलबाट तीन जना पक्राउ परेका छन्...
1-1788769605

राष्ट्रपतिद्वारा बाढी प्रभावित नुवाकोटको अवलोकन

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ ।...
1-1788772636

‘ग्यास किन्न शनिवारदेखि लाइनमा बसेको, मङ्गलवार आउँछ रे’

काठमाण्डाै – कक्षा ५ मा पढ्ने मनिष बस्नेत ३ दिनदेखि काठमाण्डाैकाे सडकमा ग्यास किन्न लाइनमा...
2-1788776161

भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईकाे सहकार्य

भारतमा कुकुरको सुघ्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने...
ramchandra_paudel_Sfhfiv1jfb

राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन : राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०