२०८३ जेठ २० गते बुधबार
मेषः धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, विद्या र बुद्धिको विकास हुनेछ ।
वृषः शरीरमा कमजोरी अनुभूति हुनेछ, चिताएको काम बिग्रनाले निराशा छाउनेछ, मन अधैर्य रहला ।
मिथुनः चिताएको कामले तिव्रता लिनेछ, लाभदायक यात्राको सम्भावना देखिन्छ, आत्मीक सुख शान्ति प्राप्त हुने ।
कर्कटः प्रर्तिस्पर्धीहरुले हार खानेछन्, व्यवसायिक कामकारोवारमा वृद्धि हुनेछ, ध्यानपूर्वक काममा लाग्नुहोला ।
सिंहः शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ, सन्तान एवं पारिवारिक सुख मिल्नेछ, भेटघाटमा समय व्यतीत हुनेछ ।
कन्याः वादविवाद झमेलाको सम्भावना छ, ढाड वा जोर्नीको समस्याले सताउन सक्नेछ, खानपानमा ध्यान पु¥याउनुहोला ।
तुलाः जोश जाँगर र हिम्मत बढ्नेछ, धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्, नयाँ लगानी गर्दा ध्यान दिनुहोला ।
बृश्चिकः धनसम्पत्तीको लाभ हुनेछ, व्यावसायिक काम कारोवारमा सन्तुष्टि मिल्नेछ, खर्चमा केही वृद्धि हुनेछ ।
धनुः धन वस्त्र अलंकारको लाभ हुने योग छ, व्यापार व्यावसाय फस्टाउनेछ, परिवारजनमा खुशियाली आउनेछ ।
मकरः आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् भने सहयोग गर्नेहरु पनि कमै भेटिन्छन्, कार्यक्षेत्रमा केही समस्या आउने सक्ने ।
कुम्भः धनसम्पत्तिको लाभ हुनेछ, अनुहारमा कान्ति, मनमा शान्ति छाउनेछ, टाढाको साथीभाइसँग भेटघाट हुनेछ ।
मीनः आँटेको र ताकेको कार्य पूरा हुनेछ, सामाजिक पदप्रतिष्ठा प्राप्त हुनेछ, धन आर्जनको नयाँ स्रोत फेला पर्नेछ ।
