"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन : बीमा बोर्ड

Table of Content

निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए दाबी भुक्तानी हुँदैन : बीमा बोर्ड

काठमाण्डाै – सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ । अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दाबी भुक्तानी नदिने स्वास्थ्य बिमा बोर्डले सूचित गरेको छ ।

बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत  निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दाबी नपुग्ने जनाएको हो । बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बिमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ ।

गएको शनिवारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दाबी भुक्तानीमा पनि कडाइ गरेको हो । बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यकबाहेकका सेवामा स्वास्थ्य बीमाको दाबी भुक्तानीलाई हटाएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

4-1786083880

ट्याङ्करबाट तेल चोर्दा चोर्दै पर्सामा पम्प सञ्चालक र कर्मचारीसहित ७ जना पक्राउ

काठमाण्डाै – पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...
1-1786088470

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आराेही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

काठमाण्डाै – पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ...
Gold-pri-1783488612 (2)

तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १०० रुपैयाँले बढ्यो

काठमाण्डौ — अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ...
metro-rail-1786078521

काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५...
pakrau_ff97763a

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, साउन २२ – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०