"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

Table of Content

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ ।

सिंह आज बिहान सवा ६ बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लिखत किर्तेसम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ । सिंह आज बिहान सवा ६ बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लिखत किर्तेसम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो । स्थानीय लियाकत...

आजको राशीफल , १९ जेठ २०८३ मंगलवार

२०८३ जेठ १९ गते मंगलबार मेषः भाग्यमा वृद्धि हुनेछ । पारिवारिक तथा सन्तानमा सुख मिल्ने योग छ । व्यापार व्यावसाय फस्टाउने छ । वृषः आँटे–ताके अनुसार काम नबन्नाले दिक्क लाग्नेछ । चोटपटकको भय छ । विद्या र बुद्धिमा ह्रास आउनेछ । मिथुनः मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारिक सहयोग मिल्नेछ । कर्कटः यश...

प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने

प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने काठमाण्डाै – प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभा बैठक शुरू हुनेबित्तिकै बोलेका कांग्रेस सचेतक निश्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलको नेता ज्ञानेन्द्रबहादुर शाही,...

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध काठमाण्डाै – राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजाे प्रतिनिधिसभाको बैठकमा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् । आजकाे बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति देशको सार्वभौमिकता विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् । नेपाली कांग्रेसका...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही

काठमाडाैं- ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्। सोमबार संसद्मा बोल्दै उनले प्रमाणबिना गरिएको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्याल सँग आग्रह गरे। शाहीले प्रधानमन्त्रीले उठाएको विषय सामान्य टिप्पणी नभई गम्भीर राष्ट्रिय सरोकारको विषय भएकाले तथ्यका आधारमा मात्रै बोल्नुपर्ने बताएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०