"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आजको राशीफल , १९ जेठ २०८३ मंगलवार

Table of Content

२०८३ जेठ १९ गते मंगलबार

मेषः भाग्यमा वृद्धि हुनेछ । पारिवारिक तथा सन्तानमा सुख मिल्ने योग छ । व्यापार व्यावसाय फस्टाउने छ ।

वृषः आँटे–ताके अनुसार काम नबन्नाले दिक्क लाग्नेछ । चोटपटकको भय छ । विद्या र बुद्धिमा ह्रास आउनेछ ।

मिथुनः मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारिक सहयोग मिल्नेछ ।

कर्कटः यश प्राप्तहुनेछ । आकस्मिक धनप्राप्तिको योग छ । भगवान प्रति भक्तिभाव बढनेछ ।

सिंहः शैक्षिक एवं राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने दिन छ ।

कन्याः घरपरिवारमा झै झमेलाको स्थिती देखिन्छ । खर्च बढ्ने तर कार्यमा रोकावट आउने खालको समय छ ।

तुलाः व्यवसायबाट प्रसस्त आमदानी हुनेछ । पढाइमा सफलता मिल्नेछ । कृषि कार्यबाट पनि सन्तोष मिल्नेछ ।

बृश्चिकः आफन्तबाट भरपूर साथसहयोग मिल्नेछ । धन, वस्त्र, अलङ्काकार प्राप्तिको योग छ । बोली बिक्ने समय छ ।

धनुः पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुने दिन छ । शिक्षा र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ ।

मकरः स्वास्थ्य प्रति सजग रहनुहोला । नयाँ प्रेमप्रसङ्गमा नपरेकै राम्रो हुनेछ । अनावश्यक धन हानीको समय छ ।

कुम्भः साथीभाई आफन्तको सहयोग मिल्नेछ । पर्यटन क्षेत्र फस्टाउने छ । भौतिक साधन जुटाउने समय छ ।

मीनः कार्य सिद्धिको योग छ । कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नतीको समय छ । आर्थिक लाभको दिन छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen_shah_Z7MtJKvaQm

प्रधानमन्त्री कार्यालयबाट ३ महिनामा भएका प्रगति विवरण सार्वजनिक

काठमाण्डाै – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३ महिनामा भएका प्रगति विवरण सार्वजनिक...
4-1786083880

ट्याङ्करबाट तेल चोर्दा चोर्दै पर्सामा पम्प सञ्चालक र कर्मचारीसहित ७ जना पक्राउ

काठमाण्डाै – पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...
1-1786088470

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आराेही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

काठमाण्डाै – पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ...
Gold-pri-1783488612 (2)

तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १०० रुपैयाँले बढ्यो

काठमाण्डौ — अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ...
metro-rail-1786078521

काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०