"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तिमा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

Table of Content

माघ १५ गते । नेकपा एमाले चितवन क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नगर स्तरमा सम्पर्क कार्यालय खोल्ने क्रममा राप्ती नगरपालिकामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कडेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता,एमाले केन्द्रिय सदस्य एवं निर्वाचन परिचालन कमिटी संयोजक प्रभा बरालको बिशिस्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । सो क्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य थपलियाले आफ्ना उम्मेदवार दावा दोर्जे लामालाई जिताउने गरि निर्वाचनमा होमिन आग्रह गरे । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु,नगर कमिटी पदाधिकारी थिए सदस्यहरु लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एमाले उम्मेदवार लामाले एमालेले गरेका कामका बारे जनमानसलाई जानकारी गराउंदै एकताबद्ध भएर लाग्नु पर्ने बताए ।

सोही अवसरमा नेकपा एमाले चितवन क्षेत्र नं १ अन्तरगत राप्ती नगरपालिकामा २०१ सदस्यीय निर्बाचन परिचालन कमिटी र ५०१ सदस्यीय प्रचार कमिटी गठन गरिएको छ । निर्बाचन परिचालन कमिटी संयोजकमा स्यामलाल विक र प्रचार कमिटी संयोजकको जिम्मेवारी गोबिन्द प्रसाद कडेललाई तोकिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०