"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारले बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको २१ हजार डोज खोप पठायो

Table of Content

काठमाण्डाै – बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप रसुवा पठाएको छ ।

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान पठाइएको हो ।

स्वास्थ्यमन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

arrest

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

हेटौँडा, २३ भदौमकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो...
krishi-campus

कृषि वनविज्ञान विश्वविद्यालयका कर्मचारीको ६० लाख सहयोग

भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, रामपुरमा भदौ १० गते भोटेकोशी नदीमा आएको...
saligram_baramad

बेवारिसे भेटिएका ८०१ शालिग्राम प्रहरीको नियन्त्रणमा

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुस्ता गाउँपालिका वडा नं–३ पत्थरकलास्थित भित्रि सडकमा...
202609081149-fe40f7d1-0e61-4483-972e-715e5005e991_medium-1280x720

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन, २३ भदौः भरतपुरको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक...
789236538_2503905720121240_5029637128403881125_n-1280x720 (1)

सम्पूर्णको स्थापना दिवस : विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

नारायणघाट । सम्पूर्ण किताब नारायणगढले सामुदायिक विद्यालयमा अध्यनरत एक जना छात्रालाई छात्रावृत्ति प्रदान गरेको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०