"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अधिकारकर्मी उत्तम थापा : ‘गरिमा चौधरीजस्ता बालिकामाथि हुने अपराध रोक्न तीनबुँदे सहमति मात्र पर्याप्त छैन’

Table of Content

चितवन । गरिमा चौधरीजस्ता अबोध बालिकामाथि हुने बलात्कार र हत्याजस्ता जघन्य अपराध रोक्न अहिलेको तीनबुँदे सहमति मात्र पर्याप्त छैन।

संविधानको धारा १६(२), सम्बन्धित कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि महासन्धिको गम्भीर समीक्षा गर्दै नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग उच्चस्तरीय बैठक गरी आवश्यक संवैधानिक तथा कानुनी संशोधनको ठोस पहल गर्नुपर्छ।

दोषीलाई कानुनले सम्भव बनाएको हदैसम्मको कठोरतम सजाय, पीडितलाई न्याय र भविष्यमा यस्ता अपराध रोक्ने प्रभावकारी व्यवस्था सुनिश्चित गरिनुपर्छ।

गरिमाका लागि न्याय मात्र होइन, यस्ता अपराधविरुद्ध बलियो कानुनी प्रणाली चाहिन्छ। तीनबुँदे सहमति होइन ठोस कार्यान्वयन र दीर्घकालीन कानुनी सुधार चाहिन्छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०