"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनको राप्तीमा निजी विद्यालयको शुल्क ३० देखि ४० प्रतिशतसम्म बढ्यो

Table of Content

राप्ती, भदौ २ ।
पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूले भदौ १ गतेदेखि लागू हुने गरी शुल्क वृद्धि गरेका छन्। नगर शिक्षा समितिको साउन २५ गते बसेको बैठकले कक्षाअनुसार ३० देखि ४० प्रतिशतसम्म शुल्क बढाउने निर्णय गरेको हो।

प्याब्सन राप्तीको ध्यानाकर्षण तथा प्रस्ताव प्रतिवेदनका आधारमा नगरपालिकाले यो निर्णय गरेको हो। नयाँ निर्णयअनुसार नर्सरीदेखि कक्षा ५ सम्म ४० प्रतिशत र कक्षा ६ देखि १० सम्म ३० प्रतिशतका दरले शुल्क वृद्धि गरिएको छ। राप्तीमा प्रत्येक तीन-तीन वर्षको अन्तरालमा निजी विद्यालयको शुल्क बढाउने प्रावधान रहेको छ।

सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि लागू हुने गरी शिक्षक-कर्मचारीको १० प्रतिशत आधारभूत तलब, १० प्रतिशत प्रोत्साहन भत्ता र ५ हजार रुपैयाँ महँगी भत्ता वृद्धि गरेको सन्दर्भमा, विद्यालयहरूलाई पनि सोही बढेको शुल्कको अनुपातमा शिक्षकहरूलाई तलब सुविधा उपलब्ध गराउन प्याब्सन राप्तीका अध्यक्ष दीपक सारूले आग्रह गर्नुभएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०