"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कुन राशीलाई कस्तो रहला आजको दिन ? हेर्नुहोस् राशीफल

Table of Content

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सत्पात्रको संगतले दैनिक व्यवहारमा सुधार ल्याउन सकिनेछ, परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन् ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : प्रतीक्षित नतिजाले मनमा उत्साह जगाउनेछ, शैक्षिक एवं व्यापारिक क्षेत्रमा उन्नति प्रगतिको दिन रहेको छ, साथीभाइसँग रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : समय खर्चनुपरे पनि कालान्तरमा आफैंंलाई फाइदा हुनेछ, थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ, आर्थिक क्षेत्रमा प्रगति गर्न सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ, समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ, सम्मान प्राप्त हुने समय रहेको छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : वादविवादको सम्भावना देखिन्छ सचेत रहनुहोला, अप्ठ्यारो समयमा शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले राहत मिल्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ, कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ, व्यवसायबाट लाभ लिन सकिएला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : पुरानो मित्रताले प्रेममार्ग अवलम्बन गर्न सक्नेछ, रमाइलो जमघटमा रमाउने दिन रहेको छ, मन प्रशन्न र खुसी बन्नेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : आलस्य गर्ने बानीले पहिलेकै काम दोहाराएर गर्नुपर्ला, चिताएको काम पूरा गर्न केही समय लाग्नेछ, धैर्य भएर काममा लाग्नुहोला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ, धैर्यतापूर्वक काममा लाग्नुहोला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो ,गा, गी) : विपरीत लिङ्गीबाट साथ र सहयोग प्राप्त हुनेछ, प्रेम र मित्रताको बन्धन कसिनेछ, व्यवसायबाट पनि आंशिक लाभ लिन सकिएला ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : तपाईंको कामले शत्रु वर्गको मेख मर्ने छ, रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ, साथीभाइबाट आवश्यक सहयोग जुट्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला, साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ, आफ्नो काममा विशेष ध्यान दिनुहोला ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०