"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्टम्यारिज’ !

Table of Content

काठमाडौँ । छोरीको घर उजाडेर ज्वाइँसँग एक महिलाले ‘कोर्ट म्यारिज’ गरेको खबर प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको कानपुर देहात जिल्लामा यस्तो घटना भएको हो ।
दुवैले विवाहको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । अकबरपुर थाना क्षेत्र अन्तर्गत उक्त घटना प्रकाशमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्वाइँ-सासुले विवाहको प्रमाणपत्रसहित संयुक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर आफूहरूको
सम्बन्ध स्वीकार गर्न र आशिर्वाद दिन आग्रह गरेका छन् ।

उनीहरूले कानपुर नगर कोर्टमा गएर वैवाहिक सम्बन्ध दर्ता गराएको बताइएको छ । यद्यपि यसबारे
प्रहरीमा उजुरी नपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo_db90c659

नेपालको संविधान, प्रेस स्वतन्त्रता, आचारसंहिता र स्व–नियमन

काठमाडौँ,असोज २- असोज ३ अर्थात भोली शनिवार नेपालको संविधान २०७२ जारी भएको दश वर्ष पुरा...
Screenshot 2026-09-18 095255

चितवनमा तेल ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुई दाजुभाइको मृत्यु

चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०