"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती

Table of Content

प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती

काठमाण्डाै – सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ ।

अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको ९१ दशमलव ४५ प्रतिशतमा नबढ्ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो ।

कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको २१ दशमलव ०२ प्रतिशत र कुल विनियोजनको ९१ दशमलव ४५ प्रतिशतमा नबढ्ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

सङ्घीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदा

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कांग्रेस–एमालेको प्रदेश सत्ता गठबन्धनमा नेकपा सामेल हुने सङ्केत

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारमा विपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि सहभागी गराउने सङ्केत दिएका छन्। पूर्वसहमति अनुसार आगामी असारमा ६ वटा प्रदेशमा सरकार फेरबदल गर्ने विषयमा कांग्रेस र एमाले जुटेकै बेला गणतन्त्र पक्षधरबिच सत्ता गठबन्धन बनाउने गरी गृहकार्य भएको हो। यसका लागि विभिन्न मोडालिटीबारे छलफल भए पनि ठोस सहमति भइसकेको...

सर्वोच्च अदालतको निर्देशनात्मक आदेश– भ्रष्टाचारमा मुछिएका व्यक्तिहरू सल्लाहकार बन्न अयोग्य मानिने कानुनी व्यवस्था मिलाउनू

काठमाडौँ । सर्वोच्च अदालतले भ्रष्टाचारको कसुरमा मुद्दा विचाराधीन रहेका वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य मानिने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको छ । मधेस प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जीवनाथ चौधरीलाई सल्लाहकार नियुक्त गरेको विषयलाई लिएर सिरहा जिल्ला, गोलबजार नगरपालिका–९ निवासी बाबुलाल मण्डलले दायर गरेको रिट निवेदनमा...

मधेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने अनुमान

मधेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने अनुमान काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमात्र हुने अनुमान गरेको छ । कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको मधेशमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको...

प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती

प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती काठमाण्डाै – सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको ९१ दशमलव ४५ प्रतिशतमा नबढ्ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो । कार्यालयका अनुसार...

आईसीसी वरीयतामा नेपाली खेलाडीकाे उल्लेख्य सुधार

आईसीसी वरीयतामा नेपाली खेलाडीकाे उल्लेख्य सुधार काठमाण्डाै – आईसीसी एकदिवसीय वरीयतामा नेपाली खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन् । घरेलु मैदानमा चलिरहेको लिग–टु शृङ्खलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो एकदिवसीय वरीयतामा नेपाली खेलाडीहरूले सुधार गरेका हुन् । एकदिवसीय ब्याटिङ वरीयतामा आसिफ शेख ७ स्थान सुधार गर्दै ८७औँ, कुशल भुर्तेल १७ स्थान सुधार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०