"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारत र चीनका रक्षामन्त्रीबिच भेटवार्ता

Table of Content

भारतका रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनसँग भेट गरेका छन्।

सो भेटमा उनले वास्तविक नियन्त्रण रेखा अर्थात लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा शान्ति र स्थिरता कायम राख्ने तथा पश्चिम एसियाको संकटसहित क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरेका थिए।

किर्गिस्तानको बिश्केकमा जारी सांघाई सहयोग संगठन (एससीओ) का रक्षा मन्त्रीहरूको सम्मेलनका अवसरमा भएको यो भेटलाई नयाँ दिल्ली र बेइजिङबिच चिसिएको सम्बन्ध सुधारको प्रयासका रूपमा हेरिएको छ।

भेटपछि सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिश्केकमा एससीओ रक्षा मन्त्रीहरूको बैठकको क्रममा चीनका रक्षा मन्त्री एडमिरल डोङ जुनसँग अन्तरक्रिया गर्न पाउँदा खुशी लाग्यो।’

बैठकमा दुवै देशका मन्त्रीले सीमा क्षेत्रमा द्वन्द्व कम गर्ने र क्षेत्रीय सुरक्षाका चुनौतीहरूलाई आपसी समझदारीमा समाधान गर्नेबारे कुराकानी गरेका थिए। सम्बन्धलाई सामान्य बनाउने दिशामा यो भेटलाई एक महत्वपूर्ण कदम मानिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

IMG_2462-1536x1152

बागमतीमा रमा आलेमगर कृषि मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त...
Seol-1788311297

बाढी प्रभावितलाई स्वदेश फर्काउन दूतावासहरूको सहजीकरण

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन...
1-1789716134

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाण्डाै – गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१...
Rs-50-new-note-1789707340

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
1-1789710010

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०