"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

बार्सिलोनामाथि पिएसजीको कमब्याक जित

काठमाडौँ । पिएसजीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको पिएसजीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो । पिएसजीको जितमा सेन्नी मेउलु र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि फेरान टोरेजले...
Read more

अञ्जिला भारतीय क्लब सेथु एफसीमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन् । क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन् । अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्न लागेकी छन् । यसअघि उनले सेथुमा सन् २०२३-०२४ को सिजनमा...
Read more

Trending News

Editor's Picks

नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

चितवन : नेपाली कम्युनिष्ट पार्टी, चितवनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ। कम्यूनिष्ट पार्टीको जिल्ला कार्यदलका सदस्यहरू पार्टी इन्चार्ज घनश्याम दाहाल, केन्द्रीय सदस्य अशोक थापा, पार्टी संयोजक रामचन्द्र अधिकारी (आरसी), केन्द्रीय सदस्य नरेन्द्र कन्दवङवा र सहितको जिल्लास्तरीय विशेष बैठकले युवा नेता सूर्य सुवेदी (पथिक)लाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी...

उमेदवारहरु भन्छन्– ‘कांग्रेस–एमालेले चुनाव जित्नुपर्छ’

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उमेदवारले कांग्रेस र एमालेमध्ये एक पार्टीले चुनाव जित्ने बताएका छन् । सहिद दिवसको अवसरमा जनआदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रे्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले दुई पार्टीमध्ये एकले चुनाव जित्नुपर्ने बताएका हुन् । एउटै मञ्चबाट चुनावी सौदार्हता देखाउँदै जीत–हार जे भए...

मेरो जीत सुनिश्चित भइसक्यो, घोषणा गर्न मात्र बाँकी छ : उमेदवार बुर्लाकोटी

रत्ननगर । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताएका छन् । नेपाली कांग्रेस नगरकार्यसमितिको आयोजनामा निर्वाचनलक्षित युवा भेटघाट कार्यक्रममा मनतव्य राख्दै उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको...

भण्डारामा बिमला मेकअप स्टुडियो सञ्चालनमा

चितवनको राप्ती नगरपालिका भण्डारामा शनिबारदेखि बिमला मेकअप स्टुडियो सञ्चालनमा आएको छ । सौन्दर्य पेशामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी बिमला पाठक डल्लाकोटीले भण्डारामा आफ्नो दोस्रो शाखा विस्तार गरेकी हुन् । यसअघि मनहरीमा विगत १० वर्षदेखि सफलतापूर्वक पार्लर सञ्चालन गर्दै आएकी डल्लाकोटीले स्थानीय महिलालाई लक्षित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भण्डारामा नयाँ स्टुडियो...

दलित चुनाव

भरखरै सरस्वती पुजा सकियाे । कञ्चनपुर मा गजिराम सार्की ले पुजा कै दिन विभेद भाेग्नु पर्याे आफै ले पढाउने स्कुल मा आफ्नै शिक्षक बाट विभेद भाेगेका कुरा समाजिक सञ्जाल भरि छ । पछिल्लो समय धेरै जस्साे युवा साथिहरु चुनाव मा हुनु हुन्छ । युवा साथिहरु राजनीति यात्रा मा जाेडिनु राम्रो कुरा हाे । नया पार्टी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०