"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

सामाजिक क्षेत्रमा योगदान दिनेलाई अवार्ड

राप्ती । हाम्रो राप्ती एफएम र विशाल न्युजले समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई चौथो विशाल अवार्डमार्फत सम्मान गरेको छ । राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिङ्गर विधाबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट अञ्जु कार्की, युवा उद्यमी अफ द इयरबाट प्रदीप शर्मा तथा युथ आइकन अफ द इयरबाट सुमिना चौधरीलाई अवार्ड...
Read more

लुलु पार्लरको वेभसाइट सञ्चालनमा, डिजिटल सेवातर्फ अर्को ठूलो कदम

पुर्ण बहादुर मगरमंसिर २३,चितवनआधुनिक प्रविधि र सौन्दर्यसेवाको संयोजनलाई केन्द्रमा राख्दै लुलु पार्लरले आफ्नो आधिकारिक वेभसाइट सञ्चालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी पार्लरका सञ्चालकद्वय कल्पना गुरुङ र जोनि लामाले संयुक्त रूपमा उक्त वेभसाइट सार्वजनिक गर्दै ग्राहकलाई सहज, द्रुत र भरपर्दो डिजिटल सेवा प्रदान गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।लामो समयदेखि स्थानीय स्तरीय सौन्दर्य...
Read more

उदाउँदो तारा उत्सव ढकाल : सानैदेखि स्वरको यात्रामा अघि बढ्दै

-अशोक बहादुर परियारसंगीत भन्ने बित्तिकै धेरैका लागि मनोरञ्जनको साधन हो । तर केहीका लागि संगीत नै जीवन, सपना र अस्तित्व हुन्छ । यस्तै सपना बोकेर अघि बढिरहेका छन् — उदाउँदो गायक उत्सव ढकाल सानैदेखि गायनमा गहिरो रुचि राख्ने उत्सव अहिले नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन व्यस्त छन् । बाल्यकालदेखि नै संगीतप्रेमी वातावरणमा हुर्किएका...
Read more

राप्तीमा तालाबन्दी, नागरिकको नौ बुँदे ज्ञापन प्रमुख जिल्ला अधिकारीलाई

चितवन, असोज २४ ।राप्ती नगरपालिकामा देखिएको दीर्घकालीन बेथिति र प्रशासनिक अव्यवस्थाको विरोधमा स्थानीय सचेत नागरिक र युवा समुदायले तालाबन्दी गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्।मिति २०८२ असोज २३ गतेदेखि नगरपालिका कार्यालयको प्रमुख प्रशासनिक भवनमा तालाबन्दी गरिएको हो। आन्दोलनरत समूहले राप्ती नगरपालिकामा लामो समयदेखि “गैरजिम्मेवार र अनियमित प्रशासनिक गतिविधि” को कारण...
Read more

राप्तीमा तालाबन्दी : मेयरले माफी नमागेसम्म तालो नखुल्ने चेतावनी

भण्डारा,असोज २३ । राप्ती नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीबीचको विवाद चर्किएपछि स्थानीयले नगरपालिका कार्यालयमै तालाबन्दी गरेका छन् । कार्यालयमा तालाबन्दी भएपछि नगरका दैनिक प्रशासनिक कार्य, भुक्तानी प्रक्रिया र जनसेवासँग सम्बन्धित सम्पूर्ण काम ठप्प बन्ने अवस्थामा पुगेको छ । नगर प्रमुख शमशेर लामाले प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली विच विवाद बढेपछि...
Read more

बागमतीसहित देशका ५ प्रदेशमा आज राति भारी वर्षाकाे सम्भावना (विज्ञप्तिसहित)

काठमाडौं । सबै प्रदेशमा साधारणतया माैसममा बिहीबार दिउँसाे बदली हुने भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। त्यस्तै, बिहीबार राति भने सबै प्रदेशमा साधारणतया बदली हुने भएकाे...
Read more

राप्तीका ३२ परिवारलाई जग्गाधनी पुर्जा वितरण : करिब दुई हजार लालपुर्जा अलपत्र

– ध्रुवराज खनालराप्ती । भूमि समस्या समाधान आयोग चितवनले राप्ती नगरपालिकाभित्र ३२ वटा परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । राप्ती वडा नम्बर–६, ७ र ११ का ३२ परिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको जिल्ला आयोग अध्यक्ष इमानसिंह लामाले जानकारी दिए । उनका अनुसार राप्ती–६ को स्याउलीमा ९ वटा, राप्ती–७, सिमलबस्तीमा १४ वटा र राप्ती–११...
Read more

बार्सिलोनामाथि पिएसजीको कमब्याक जित

काठमाडौँ । पिएसजीले युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको पिएसजीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो । पिएसजीको जितमा सेन्नी मेउलु र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि फेरान टोरेजले...
Read more

अञ्जिला भारतीय क्लब सेथु एफसीमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन् । क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो । अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन् । अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्न लागेकी छन् । यसअघि उनले सेथुमा सन् २०२३-०२४ को सिजनमा...
Read more

किसानलाई लक्षित गर्दै विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी

काठमाडौँ । सरकारले ठुलो बर्षाको पूर्वानुमानपछि विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि किसानलाई लक्षित गर्दै कृषि सल्लाह बुलेटिन जारी गरेको हो । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण...
Read more
1 74 75 76 77

Trending News

Editor's Picks

बढ्न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, ४२ प्रतिशत मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा (२५ असारसम्म) बैंक तथा वित्तीय संस्थामा १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । न्यून कर्जा माग र बढिरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालु वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढेको देखिन्छ ।  बढ्न...

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ – धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक...

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०