"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी प्रदेशसभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनको १५औँ बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत...
Read more

चाैतर्फी आलाेचनापछि गृहमन्त्री गुरुङकाे राजीनामा

काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । लगानीका विषयमा विवाद भएर चौतर्फी आलोचना भएपछि गुरुङको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू...
Read more

दीप प्रज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु

भरतपुर । नेशनल क्याम्पियन फर एजुकेसन (एनसिई) नेपाल र गैर सरकारी संस्था महासंघ नेपाल चितवन शाखाले मंगलबार दीप प्रज्ज्वलन गरी शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु गरेको छ । भरतपुर चौबिसकोठीमा दीप प्रज्वलन गरी सप्ताह सुरु भएको घोषणा एनसिई नेपालका संयोजक तथा गैसस महासंघ चितवनका अध्यक्ष रामचन्द्र आचार्यले गरेका थिए । उनका अनुसार सप्ताह कार्यक्रम...
Read more

स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार

तेहरान । इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो ।  रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले जनाएको अनुसार उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल...
Read more

१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै

नेकपा एमालेले नेपाल कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गर्दैछ।  ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजे हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।  गत भदौ२३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा चैत...
Read more

दुर्गा प्रसाईंविरुद्ध फेरि मुद्दा दायर, ५ वर्ष जेल सजायको माग

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन’ सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रसाईंलाई विद्युतीय माध्यमबाट भ्रामक र उत्तेजक अभिव्यक्ति फैलाएको अभियोगमा ५ वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गर्दै मंगलबार अदालतमा अभियोगपत्र दर्ता गरेको हो । के हो आरोप ?...
Read more

नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु

काठमाण्डौ – नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत पहिलो खेल शुरु भएको छ ।  मूलपानी क्रिकेट मैदानमा खेल साढे ९ बजेदेखि शुरु भएको हो । ओमानले टस जितेर पहिला ब्याटिङ थालेको छ । दुई टोलीबीचको दोस्रो खेल पर्सि शुक्रबार हुनेछ ।  नेपाल क्रिकेट संघ (क्यान)ले ओमानसँगको एक दिवसीय श्रृंखलाका लागि अनिलकुमार...
Read more

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो ।  हिजो तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तीन लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेको छ । हिजो तोलाको...
Read more

एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ ।...
Read more

अनधिकृत सामाजिक सञ्जाल पेज हटाउन स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा सञ्चालन भइरहेका अनधिकृत पेज तथा समूहप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डका अनुसार Facebook, TikTok र YouTube लगायतका प्लेटफर्ममा गलत र भ्रामक सूचना फैलाउने यस्ता पेजहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेका छन्। बोर्डले सम्बन्धित व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता पेज तथा...
Read more
1 … 72 73 74 75 76 … 83

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०