"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

Table of Content

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१४, घोल चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

टाँडीबाट भट्ट चोकतर्फ आउँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्री रत्ननगर–१४ बस्ने ७५ वर्षीया कृष्णमाया मगरको बकुलहर रत्ननगर अस्पतालमा उपचारको क्रममा शनिबार बेलुकी ७ः२२ बजे मृत्यु भएको हो ।

मोटरसाइकल र चालक रत्ननगर–१५ बस्ने ४५ वर्षीय सगुन पण्डित नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1624096079_Marsyangdi-River_GN2paH04PV_undr76vor9p7guiuqe7s7naow78byrrtoja6dbj14dq7jmnldv3bpzvdc1r0_G51aIbnq3J_6l78zgw0l7ekkt19udkr7qqrc00hbdmrqpexj88bpb8mtmpmntbjn07fusqx

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । ...
krishnabhir-road-1789298778 (1)

भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत धादिङकाे कृष्णभीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०