"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विश्वकपमा पहिलाे जीत खाेजिरहेकाे क्यानडाले बाेस्नियासँग खेल्दै

विश्वकपमा पहिलाे जीत खाेजिरहेकाे क्यानडाले बाेस्नियासँग खेल्दै काठमाण्डाै – फिफा विश्वकप फुटबलमा आज राति सहआयोजक क्यानडाले र बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दैछ । समूह ‘बी’ को यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा नेपाली समय अनुसार राति पौने १ बजे शुरू हुनेछ । प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानडा र बोस्नियाको...
Read more

भारतीय सुरक्षाकर्मीले नेपालीमाथि हप्कीदप्की गरेकाेबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्छ : हर्क साम्पाङ

भारतीय सुरक्षाकर्मीले नेपालीमाथि हप्कीदप्की गरेकाेबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्छ : हर्क साम्पाङ काठमाण्डाै – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टाेल क्षेत्रमा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाकाे आजकाे बैठकमा सांसद साम्पाङले एसएसबीले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै...
Read more

सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयवासीले प्रतिकार गरे

सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयवासीले प्रतिकार गरे काठमाण्डाै – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टाेल क्षेत्रमा आज भारतीय सशस्त्र सीमा बल (एसएसबी) सहितको टोली छिरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ । सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीयवासीले बताएका छन् । उनीहरूले त्यस क्रममा प्रतिकारसमेत गरेका छन् । एक स्थानीयवासीका अनुसार सीमा...
Read more

महेश बस्नेतको चेतावनी- बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ

काठमाडौं । नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बालेन जस्तो राष्ट्रघाती अभिव्यक्ति दिनेलाई प्रधानमन्त्री मानेर बस्नुपरेको बताए। उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब हामी बालेन सरकारलाई ६ महिना पनि...
Read more

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नुभएको हो । परराष्ट्रमन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो । मन्त्रालयले विज्ञप्तिमार्फत चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल जेठ ३१ देखि...
Read more

‘मेसी र रोनाल्डोभन्दा उत्कृष्ट प्रतिभा देशमै होलान् तर राज्यले चिन्न र खोज्न सकेन’

‘मेसी र रोनाल्डोभन्दा उत्कृष्ट प्रतिभा देशमै होलान् तर राज्यले चिन्न र खोज्न सकेन’ तिबेला विश्वका अरू देशमा जस्तै नेपाली सडक, चोक, गल्ली र चिया पसलहरू पनि फुटबलमय बनेका छन् । लामो समयको प्रतिक्षापछि अन्ततः फिफा विश्वकप फुटबल २०२६ को रोमाञ्चक उत्साहले नेपाली खेलप्रेमीहरूलाई पनि कसिलो गरी बाँधेको छ । हजारौँ दर्शकहरू निद्रा त्यागेर भए पनि रातभरिका...
Read more

कर्नाटकबाट भारतीय बालिका भगाएर आउन लागेका युवक गौरीफन्टामा पक्राउ

धनगढीः भारतको कर्नाटक राज्यको बेंगलोरूबाट एक कालिका भगाएर नेपाल आउन लागेका युवक गौरीफन्टा नाकमा पक्राउ परेका छन्। १४ वर्षीया बालिका स्वपना एसलाई भगाएर घर आउन लागेका कञ्चनपुरको महेन्द्रनगरका २३ वर्षीय कमल पाण्डेयलाई भारतीय एसएसबीले बिहीवार साँझ नियन्त्रणमा लिएको हो। बेंगलोरूस्थित होसाकोटेको एक होटलमा काम गर्दै आएका पाण्डेयले सोही होटेकी कर्मचारीकी छोरीलाई साथमा लिएर आएको एसएसबीले जनाएको छ।...
Read more

विचार, सुदृढ संगठन र चुनावी श्रेष्ठता : रास्वपा लुम्बिनीको नेतृत्वका लागि मेरो मार्गचित्र

राजनीति केवल सत्ताको अङ्कगणित र शक्ति सङ्घर्षको माध्यम मात्र होइन, यो त समाजको आर्थिक–सामाजिक रूपान्तरण, जनसेवा र नागरिकको जीवनस्तर उकास्ने एउटा बलियो नीतिगत औजार हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रादेशिक सङ्गठनलाई हाँक्ने ऐतिहासिक जिम्मेवारी अर्थात् प्रदेश सभापति पदका लागि अगाडि बढिरहँदा, मैले केवल पद प्राप्तिको आकाङ्क्षा राखेको छैन। मेरो उम्मेदवारी लुम्बिनीका सबै १२ जिल्लाको...
Read more

दोहोरो नागरिकता कसुरमा एक जना पक्राउ

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवगलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले दोहोरो नागरिकतासम्बन्धी कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका भारतको महाराजगन्ज जिल्ला तहसिल निचलौल अवगत लक्ष्मीपुर खुर्द (तिलपुर) निवासी ५४ वर्षीय मदनलाल कलवार पक्राउ परेका हुन् । प्रहरी टोलीले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिका–७,...
Read more

ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा ठूलो हमला गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्रूथमार्फत उनले अमेरिकाले आज राति इरानमा ठूलो हमला गर्ने बताएका हुन् । ‘संयुक्त राज्य अमेरिका आज राति इरानमाथि जोडदार हमला गर्नेछ । इरानको नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र उसको अधिकांश आक्रामक क्षमता पहिले नै खतम भइसकेको थियो,’ ट्रम्पले...
Read more
1 5 6 7 8 9 77

Trending News

Editor's Picks

हर्क साम्पाङले संसद्‍मा दर्ता गराए प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ मिल्दैन ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उद्योगसँग सम्बन्धित प्रश्नहरू गरेका छन् । प्रतिनिधि सभा नियमावली बमोजिम मौखिक उत्तरको लागि उनले संसद् सचिवालयमा प्रश्न दर्ता गरेका छन् । ‘उद्योग भन्नाले के–के लाई बुझाउँछ ?’ उनको प्रश्न छ, ‘संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ मिल्दैन ?’ संगीत, खेलकुद र...

बारामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु

बारा, ०४ साउन । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर एक १८ महिने बालिकाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-९ बलुवा निवासी राजिन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो आफ्नो मामा घर आएकी थिइन्। आइतबार साँझ करिब ५ः३० बजे मामा घरपछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी...

बारामा ग्यास लिक भई आगलागी हुँदा एक जना घाइते

बारा, ०४ साउन । बाराको प्रसौनीमा ग्यास लिक भई आगलागी हुँदा एक जना घाइते भएका छन्। गए राति प्रसौनी गाउँपालिका वडा नं. ५ बहुअरी टोलमा डेरा गरी बस्ने पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ३ घर भएका ३३ वर्षीय महेश पटेल घाइते भएका हुन्। कोठामा खाना पकाउने क्रममा अचानक एलपिजी ग्यास लिक भई उनको सर्टमा आगो...

राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। विधायन व्यवस्थापन समितिको ७६० औँ बैठक सोमबार दिनको २:१५ बजे समितिको बैठक कक्षमा बस्नेछ। सो बैठकमा ऐन कार्यान्वयन मापन, विधायिकी अन्तरसम्बन्ध र विविध विषयमा छलफल हुनेछ। त्यस्तै सार्वजनिक नीति तथा...

बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा युवतीको शव भेटिएको छ ।  कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । सुनुवार कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन्...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०