"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

विश्वकपमा रातारात चर्चा कमाए, अहिले ख्याति सम्हाल्न सकस !

यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका केप भर्डेका गोलकिपर भोजिन्हाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेको जस्तो जीवनमै फर्कन चाहने बताएका छन् । विश्वकपअघि ४० वर्षीय भोजिन्हा खासै परिचित थिएनन् तर केप भर्डेको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाए । स्पेनसँगको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यो खेलमा उनले...
Read more

अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित सरकारी कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अन्तरबैंक कारोबार तथा सापटी लगानी सम्बन्धी व्यवस्था अनुसार अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारका कार्यक्रमहरू कार्यान्वयनका लागि बैंक तथा...
Read more

चिकित्सकले बिरामीको परिचय खुल्ने भिडियो–तस्वीर सामाजिक सञ्जालमा राख्न नपाउने

चिकित्सकले बिरामीको परिचय खुल्ने भिडियो–तस्वीर सामाजिक सञ्जालमा राख्न नपाउने काठमाण्डाै – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी ८ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधिबाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन् । यस्तै उपचारसम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्नुपर्ने र सम्भव भएसम्म सन्दर्भ...
Read more

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए पराराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणका बारेमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् । संसदको बुधबारको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी गराएका हुन् ।  मन्त्री खनालले बोल्दै गर्दा विपक्षी दल श्रम संस्कृति पार्टीले भने विरोध गरिरहेको छ । १७ जेठको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको...
Read more

प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य हुँदैन : हर्क साम्पाङ

प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य हुँदैन : हर्क साम्पाङ काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको सहमति नरहेको बताए । “त्यसमा सहमति छैन । जुन निर्णयप्रति विरोध गर्छौं ।...
Read more

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’ काठमाण्डाै – सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर र इमेलजस्ता व्यक्तिगत विवरणहरू अभिभावकको स्वीकृतिविना कसैलाई पनि नदिन भनेको हो ।...
Read more

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप काठमाण्डाै – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपेर असार मसान्तसम्म कायम गरेको छ । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण सङ्कलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिइएको हो । नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा...
Read more

३६८ वटा चौँरीको पुच्छरसहित एकजना पक्राउ

मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए। इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको...
Read more

बालेनसँग निहुँ खोज्दा ओली पनि सकिए, एमाले पनि कमजोर बन्यो रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त ले पार्टी नेतृत्वको पछिल्लो रणनीतिप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग अनावश्यक टकरावले एमालेलाई ठूलो राजनीतिक क्षति पुगेको बताएका छन्। पन्तले बालेन शाहसँग विवाद र दुश्मनीको राजनीति गर्नु एमालेका लागि महँगो साबित भएको दाबी गर्दै, यदि पार्टी अध्यक्ष केपी शर्मा ओली ले बालेनसँग निहुँ...
Read more

फिफा विश्वकप २०२६ : फुटबलसँगै संगीतको विश्वव्यापी महाउत्सव, शाकिरादेखि बीटीएससम्मको जमघट

काठमाडौं । फिफा विश्वकप २०२६ भोलिबाट सुरु हुँदैछ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको कीर्तिमान बनाउने मात्र होइन, संगीत र मनोरञ्जनको भव्य महोत्सवका रूपमा पनि नयाँ पहिचान स्थापित गर्ने तयारी गरेको छ। ४८ टोली सहभागी रहने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। प्रतियोगिताको उद्घाटन मेक्सिको सिटीस्थित ऐतिहासिक...
Read more
1 … 3 4 5 6 7 … 72

Trending News

Editor's Picks

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०