"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाकबाट गाडी चलाउन सकिने

बीपी राजमार्गको चार सय बेँसी खण्डमा १० दिनभित्र नयाँ ट्रयाकबाट गाडी चलाउन सकिने काठमाण्डौ – बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक आउँदो १० दिनभित्र सञ्चालनमा आउने भएको छ । सङ्घीय संसदको पूर्वाधार विकास समितिका सभापति एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे...
Read more

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की

एमाले सचिवालय बैठकमा ओली र गुरुङबीच चर्काचर्की काठमाण्डौ – नेकपा एमालेका चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन् ।  भक्तपुरको गुन्डुमा हिजो बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले फागुन २१ को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्...
Read more

रवि, जिबी र छविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि, जिबी र छविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता काठमाण्डौ – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै गितेन्द्रबाबु राई (जिबी) विरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ ।  तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर...
Read more

तीन दिनअघि तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए

पाल्पा — तीन दिनअघि पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय पर्यटक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित हेडबक्स नजिकै भारतको उत्तरप्रदेश सिद्धार्थनगर नौगढ बस्ने २२ वर्षीय सौरभ रस्तोवी बेपत्ता भएका थिए ।  बुधबार ५ जनाको समूहमा आएका उनीहरुमध्य सौरवी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव डुबेको स्थानदेखि ५०...
Read more

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए । तर आव २०८०/८१, २०८१/८२ र २०८२/८३ मा तलब बढेन । निजामती सेवा ऐनमा तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी...
Read more

आज – ०९ जेठ २०८३ शनिवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा व्यस्तता बढ्न सक्छ। समय मिलाएर अघि बढ्दा सहज हुनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। नियमित प्रयासले राम्रो परिणाम दिनेछ। आजको शुभ रंग इँटा रातो हो भने शुभ अंक ५ रहेको छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे,...
Read more

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासकाे मत

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासकाे मत काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत प्राप्त गर्नुभएको हो । १०२ सदस्यीय मधेश प्रदेशसभामा आज १०० जना सांसद उपस्थित भएका थिए । यादवलाई आफ्नो दल नेपाली कांग्रेस, नेकपा...
Read more

नेपालले अमेरिकालाई १२२ रनले हरायाे

नेपालले अमेरिकालाई १२२ रनले हरायाे काठमाण्डाै – घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १९५ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका सञ्जय कृष्णमूर्तिले ५६ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा ललित...
Read more

क्युबा अमेरिकाका लागि खतरा : मार्काे रुबियाे

क्युबा अमेरिकाका लागि खतरा : मार्काे रुबियाे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनुभएको बीबीसीले जनाएको छ । सन् १९९६ मा दुई वटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल...
Read more

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस काठमाण्डाै – आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास, विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष मे २२ मा मनाइने यो दिवस सन् १९९२ मा जैविक विविधता महासन्धि अङ्गीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको हो । एकातिर जैविक विविधता सङ्कटमा पर्दै गएको छ भने अर्कातिर...
Read more
1 … 23 24 25 26 27 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०