"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्याङ्जाको आँधीखोलामा नुहाउनेक्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

Table of Content

काठमाण्डौ – स्याङ्जाको आँधीखोलामा आज ऋषिपञ्चमीको अवसरमा नुहाउनेक्रममा एक महिलाको ज्यान गएको छ ।

वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भूम्रेको आँधीखोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो ।

वडा प्रहरी कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयवासीन्दाले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर टाढा वालिङ–१३ शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०