"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

Table of Content

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको हो । काठमाण्डाैमा उपचारका क्रममा २ जनाको ज्यान गएको हो ।

प्राधिकरणका अनुसार अझै ५ हजार ९३० जना बेपत्ता छन् । बाढीमा परेर ३३३ जना घाइते भएका छन् भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म १३ हजार ६५६ जनाको उद्धार भएको छ ।

अहिले नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६१५ जना, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन् । होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534

ओमानलाई ६० रनमा अलआउट गर्दै नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा

काठमाण्डाै – ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा...
bhotekoshi-flood-1789024714 (1)

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...
1784635298-uMxK4

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री यादवले...
bhotekoshi-flood-1789024714

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०