"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

त्रिशूली–३ ‘बी’ मा फसेकाको उद्धार गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

Table of Content

काठमाण्डाै – माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै पीडित परिवारले काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

आयोजनामा फसेका व्यक्तिका आफन्तहरूले उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ ।

भाेटेकाेशीमा आएकाे बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् ।

बाढीले आयोजनालाई पूर्णरूपमा क्षति गरेको छ । सरकारले उद्धार तथा खोजी कार्यका लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन । आयोजनामा उद्धार कार्य कठिनाइ देखिएको सरकारको भनाइ छ । तर पीडितहरू भने उद्धारमा कठिनाइ छ भन्दैमा सरकार पन्छिन नमिल्ने बताउँछन् ।

बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली–३ ‘बी’ मा कार्यरत कर्मचारी तथा कामदारको खोजीमा सरकारले तदारुकता नदेखाएको बताउनुभयो । उहाँका श्रीमान् वरिष्ठ भूगर्भविद् सुमेश अमात्य अहिले सम्पर्कविहीन हुनुहुन्छ । गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकर्षण गराउँदा पनि सरकारले चासो नदिएको उहाँको भनाइ छ ।

सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा शव भए पनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडित परिवारले बताएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

arrest

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

हेटौँडा, २३ भदौमकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो...
krishi-campus

कृषि वनविज्ञान विश्वविद्यालयका कर्मचारीको ६० लाख सहयोग

भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, रामपुरमा भदौ १० गते भोटेकोशी नदीमा आएको...
saligram_baramad

बेवारिसे भेटिएका ८०१ शालिग्राम प्रहरीको नियन्त्रणमा

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुस्ता गाउँपालिका वडा नं–३ पत्थरकलास्थित भित्रि सडकमा...
202609081149-fe40f7d1-0e61-4483-972e-715e5005e991_medium-1280x720

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन, २३ भदौः भरतपुरको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक...
789236538_2503905720121240_5029637128403881125_n-1280x720 (1)

सम्पूर्णको स्थापना दिवस : विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

नारायणघाट । सम्पूर्ण किताब नारायणगढले सामुदायिक विद्यालयमा अध्यनरत एक जना छात्रालाई छात्रावृत्ति प्रदान गरेको छ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०