"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र

Table of Content

काठमाण्डाै  – नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको तादी नदीमा एक्रोब्रिज निर्माण गरिरहेको छ ।

नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो, साढे ५ मिटर चौडा र ५० टन भारवहन क्षमताको भएक्रो एक्रोब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले  त्यहाँ रहेको पक्की पुल बगाएको थियो । कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Nagendra-1788599102

मासुको तुलनामा ग्यासको मूल्य सस्तो रहेको दाबी

काठमाण्डौ  – नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको...
Captur-bige-1788600085

नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र

काठमाण्डाै  – नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको तादी नदीमा एक्रोब्रिज निर्माण गरिरहेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०