"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीमा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

Table of Content

काठमाण्डाै – रसुवाको भोटेकोशीमा गएकाे बुधवार आएको बाढीमा परेर ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवम् भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले रसुवा बाढीमा परेर ज्यान गुमाएकाहरूको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो ।

निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको सम्पर्क नम्बर ९८४१२२९९९४ रहेको छ ।

अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने सञ्चालक परिषद्का सदस्य भण्डारीले बताउनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

kulekhani_sadak_qFU0pKujJW

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ – आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि...
Untitled design

भोटेकोशी बाढीपीडितको राहतका लागि ‘सशक्तीकरणका लागि हाम्रो अभियान’को सहयोग, थप सहयोगको अपिल

चितवन । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ‘सशक्तीकरणका लागि...
unnamed-(1)-1788238124

बाढी प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाण्डौ – विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरूलाई...
WhatsApp Image 2026-09-01 at 10.20.51 AM

भोटेकोशी बाढीपीडितका लागि भेटघाट रेष्टुरेन्टद्वारा २ लाख ५२ हजार २ सय १२ रुपैयाँ सहयोग

चितवन । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने...
1-1788178501

एमालेले बाढी पीडितका लागि १ कराेड २० लाख दिने

काठमाण्डाै – नेकपा (एमाले) ले रसुवा बाढीका पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकाेप...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०