"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जेएन थपलिया बिरुद्ध चितवनकै दुई सांसदले गराए अबिश्वासको प्रस्ताब दर्ता

Table of Content

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ । थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको हो । ‘१८ जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वास प्रस्ताव दर्ता भएको छ’, एक नेताले भने, ‘पार्टीको निर्देशन बमोजिम दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको हो ।’

थापाको पक्षबाट चितवनकै दुई सांसद कृष्णप्रसाद सिलवाल, हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । केही समय अघि भक्तपुरको गुण्डुमा संकलन गरिएको हस्ताक्षर प्रतिनिधि मार्फत दलको सचिवालयमा दर्ता गरिएको बताइएको छ । उक्त दर्ता भएको अविश्वास प्रस्ताव एमाले संसदीय दलको विधानतः ७ दिन भित्र संसदीय दलको बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था रहेको छ । सांसद कृष्ण सिलवालले अविश्वासको पक्षमा आफूले यसअघिनै हस्ताक्षर गरिसकेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले थप बिषयमा संसदिय दलको कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै आफूलाई जानकारी नभएको प्रतिकृया दिए ।

एमाले दल नेताको विषयमा केही समय अघि देखि विवाद हुँदै आएको थियो । उक्त विषयमा पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छलफल भएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

772204632_2122920658287212_6936862963190112166_n

जेएन थपलिया बिरुद्ध चितवनकै दुई सांसदले गराए अबिश्वासको प्रस्ताब दर्ता

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको...
pics1_Ac71sVZ9sZ

नेपालसहित दक्षिण एशियामा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव : आईएलओ

काठमाण्डाै – नेपाल, बङ्गलादेश र श्रीलङ्कामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव...
Yatra-News-Image_copy_S6JvkqepuI (1)

धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडित महिलाको आत्मदाह प्रयास

जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्।...
opmcm-1786526058

देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी

काठमाण्डाै – सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०