"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

Table of Content

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा एक शिक्षकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। गोली चलाउने विद्यार्थीले पछि आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्।

नोन्थाबुरी प्रान्तीय प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नेल डेच्रापी कोङ्दीले रोयटर्सलाई घटनामा भएको मानवीय क्षतिको पुष्टि गरेका छन् । उनका अनुसार घाइते हुनेमा एक शिक्षक र तीन विद्यार्थी रहेका छन् । गोली चलाउने व्यक्ति पनि सोही विद्यालयका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

घटना बैंककको बाहिरी क्षेत्रमा पर्ने नोन्थाबुरी प्रान्तको बाङ क्रुई जिल्लास्थित देब्सिरिन नोन्थाबुरी विद्यालयमा भएको हो ।

घटनापछि आपत्कालीन उद्धारकर्मीहरू विद्यालय पुगेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा विद्यार्थीहरू विद्यालयबाट बाहिर निस्किरहेको र विद्यालय परिसरबाहिर एम्बुलेन्स तथा उद्धारकर्मीहरू परिचालन भएको देखिन्छ।

एक तस्बिरमा एक व्यक्तिलाई एम्बुलेन्स बाहिर स्ट्रेचरमा राखिएको देखिएको छ भने अर्का घाइतेलाई स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।

जिल्ला प्रशासनका अनुसार सन् २०२५ को शैक्षिक वर्षमा उक्त विद्यालयमा करिब ३,१०० विद्यार्थी र १४७ शिक्षक थिए।

थाइल्यान्डमा विद्यालयमा गोली चलाइएको यो पछिल्लो घटना हो। यसअघि फेब्रुअरीमा दक्षिणी थाइल्यान्डको हात याई जिल्लास्थित एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा एक शिक्षकको मृत्यु भएको थियो भने एक विद्यार्थी घाइते भएका थिए।

प्रहरीले शुक्रबारको घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । गोली चलाउनुको कारण र विद्यार्थीले हतियार कसरी प्राप्त गरे भन्ने विषयमा तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा एक शिक्षकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। गोली चलाउने विद्यार्थीले पछि आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्।

प्रहरीले शुक्रबारको घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । गोली चलाउनुको कारण र विद्यार्थीले हतियार कसरी प्राप्त गरे भन्ने विषयमा तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Gold-pri-1783488612 (2)

तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १०० रुपैयाँले बढ्यो

काठमाण्डौ — अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ...
metro-rail-1786078521

काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५...
pakrau_ff97763a

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, साउन २२ – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना...
capture1_8JPSMc1cA6

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा...
swarnim-wagle-1230-1024x624-1

२५० को सामान खरिद गर्नेलाई १० लाखको बम्पर उपहार

२२ साउन, काठमाडौं ।रु. २५० को सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०