"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रवि–बालेन धम्कीले सर्वोच्चका वरिष्ठ ४ न्यायाधीश धरापमा, महाभियोगका लागि ६८ सांसदको हस्ताक्षर तयार

Table of Content

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको दाबी गरिएको छ ।

उच्च स्रोतका अनुसार वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र नहकुल सुवेदीविरुद्ध ६८ सांसदको हस्ताक्षरसहित मस्यौदा तयार पारिएको बताइएको छ ।

महान्यायाधिवक्तामार्फत तयार गरिएको भनिएको प्रस्तावमा निष्पक्षता र कार्यक्षमतामाथि प्रश्न उठाइएको छ ।

यता, सर्वोच्चमा गोला प्रथा हटाउन न्याय प्रशासन ऐन संशोधनको तयारीसमेत भइरहेको स्रोतको दाबी छ ।

एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आईसीजेले भने न्यायाधीशमाथि राजनीतिक दबाब र महाअभियोगको धम्कीले न्यायपालिकाको स्वतन्त्रता कमजोर हुने चेतावनी दिएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०