"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जेनजीद्वारा प्रधानमन्त्री बालेन्द्र शाह पक्राउको माग

Table of Content

काठमाडौँ ।

काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीमा सरकारद्वारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरूले कडा आपत्ति जनाएका छन्। जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र साहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा कानुनी कारबाही गर्न माग गरेको छ।

थापाथली, मनोहरा, सिनामंगल र बल्खु क्षेत्रमा भएको डोजर कारबाहीका कारण दुई जनाले आत्महत्या गरेको उल्लेख गर्दै मुभमेन्टले यसलाई राज्य आतंकको परिणाम भनेको छ। प्रभावित परिवारका लागि सुरक्षित र सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न पनि माग गरिएको छ।

यस्तै, जेनजी फ्रन्टले समेत सरकारको कदमलाई अमानवीय र असंवैधानिक भन्दै विरोध जनाएको छ। वक्तव्यमा सरकारले यस्ता गतिविधि नरोके नागरिक सर्वोच्चताको बलमा सत्ताच्यूत हुन सक्ने चेतावनी दिइएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०