"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एमाले सचिव महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच माइतीघरमा कपाल लुछालुछ, केही नियन्त्रणमा

Table of Content

काठमाडौं – माइतीघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच तनावपूर्ण झडप भएको छ। एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र अभियन्ता शोभा पाठकबीच विवाद चर्किँदा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।

दिउँसो करिब १२ बजेतिर शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू सुधन गुरुङको पुनर्वहालीको माग गर्दै धर्नामा बसिरहेका थिए। सोही क्रममा अम्बिका बस्नेत आफ्ना समर्थकसहित त्यहाँ पुगेपछि दुई पक्षबीच भनाभन सुरु भई झडपमा परिणत भएको प्रत्यक्षदर्शीले बताएका छन्।

स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले दुवै पक्षलाई छुट्याउँदै अम्बिका बस्नेतसहित केही महिलालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यसअघि शोभा पाठकले महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशन बसेकी थिइन्। उनलाई तत्कालीन गृहमन्त्री सुधन गुरुङले भेटेपछि उनले अनशन तोडेकी थिइन्। अहिले भने उनी गुरुङको पुनर्वहालीको माग गर्दै पुनः आन्दोलनमा सक्रिय छिन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

IMG_2462-1536x1152

बागमतीमा रमा आलेमगर कृषि मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त...
Seol-1788311297

बाढी प्रभावितलाई स्वदेश फर्काउन दूतावासहरूको सहजीकरण

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन...
1-1789716134

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाण्डाै – गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१...
Rs-50-new-note-1789707340

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
1-1789710010

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०