"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

काठमाण्डौ – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा बिहान साढे ५ बजेतिर विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रहरीको...
Read more

सुनको भाउ आज एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख...
Read more

बंगालको खाडीमा अर्को प्रणाली विकसित, नेपालमा ठूलो प्रभाव नपर्ने

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ को प्रभाव नेपालबाट हटिसकेको छ । तर यहीबेला बंगालको खाडीमा अर्को प्रणाली विकास भैरहेको छ । जुन ‘अर्नब’ भन्दा कमजोर देखिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो विकसित प्रणाली आज दिउँसोसम्म दक्षिणपश्चिमी तथा त्यससँग जोडिएको दक्षिणपूर्वी क्षेत्रमा गहिरो न्यून चापीय प्रणालीमा परिणत हुनेछ । अनि पर्सि मंगलबार...
Read more

एनपीएलमा विराटनगरको पहिलो जीत, सुदूरपश्चिम ३५ रनले पराजित

काठमाण्डाै –  विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जीत निकालेको छ । त्रिवि मैदानमा गएराति अबेर सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा तेस्रो खेलमा पहिलो जीत निकालेको हो । वर्षाका कारण पाँच ओभरमा घटाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट...
Read more

जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

काठमाण्डौ – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गर्नुभएको हो । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ ।...
Read more

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने

काठमाण्डौ – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ । आयोजनाका अनुसार कार, भ्यान, पिकअपलगायतका हलुका गाडीले सुरुङमार्ग हुँदै काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिदा ६० रुपैयाँ शुल्क लाग्नेछ । मिनी बस–ट्रक र टिपरले काठमाण्डौ भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी बस तथा ट्रकका लागि काठमाण्डौ प्रवेश...
Read more

न्यायालयमा देखिएको विकृति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष

काठमाण्डौ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ । इनम सापकोटासँग सम्बन्ध देखिएर विवादित बनेका सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन रास्वपाले आफ्नो संसदीय दललाई निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय चःमतीमा हिजो बसेको सचिवालय बैठकले पार्टीको संसदीय दललाई निर्देशन दिएको...
Read more
1 2 3

Trending News

Editor's Picks

खैरहनीका ८७ किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण

नारायणगढ (चितवन), कात्तिक १७ – खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ । जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को आर्थिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा ‘प्रीति’ जातको तोरीको मूल बीउ वितरण...

एनपीएल : विराटनगरले जनकपुरलाई २ रनले हरायाे

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाए । विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २...

चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

चितवन, कार्तिक १७– जिल्ला प्रहरी कार्यालय चितवनले ६ लाख बढी मूल्यको पटाकाजन्य विष्फोटक पदार्थ बरामद गरेको छ । झिरझिरे, खुर्सानी, चक्र, रकेट लगायतका पटाकाजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो । ८० हजार ३७२ पिसको पटाकाको बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ चितवन प्रहरीले जनाएको छ । यस्तै प्रहरीले १ लाख ७२ हजार...

मैदानमा गोलकिपरसँग ठाेक्किएपछि स्पेनी खेलाडीकाे ज्यान गयाे

काठमाण्डाै – स्पेनी दोस्रो डिभिजनको फुटबल खेलका क्रममा गम्भीर घाइते भएका सीडी टेनेरिफका स्ट्राइकर जेसुस डे मिगुएलको ज्यान गएको छ । हिजो एन्डोरासँगको खेलका क्रममा गोलकिपर जेसुस ओवोनेसँग ठोक्किँदा ३० वर्षीय डे मिगुएलको टाउको र छातीमा चोट लागेको थियो । यस घटनाका लागि रेफ्रीले गोलकिपरलाई रातो कार्ड देखाएका थिए । यसपछि खेल रद्द गरिएको थियो...

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै – यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो । यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०