"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

टिकटक र फेसबुकमा लोभलाग्दा विज्ञापन : सस्तोमा युरोप उडाउने भन्दै लाखौँ ठगी

काठमाडौँ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच भएपछि अचेल जो–कोहीको समय सामाजिक सञ्जालमा बिताउने गरेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा स्क्रोल गर्दै जाँदा अचेल यस्ता विज्ञापन भेटिन्छन्– बिनाझन्झट, सस्तो मूल्यमा युरोपको ग्यारेन्टी भिसा । आकर्षक तलब, आजै सम्पर्क गर्नुस् । फेसबुक, इन्स्टाग्रामभन्दा पनि बढी टिकटकमा यस्ता विज्ञापन धेरै भेटिन्छन् । सामाजिक सञ्जाल खोल्नेबित्तिकै यस्ता...
Read more

निकुञ्ज सडकको नयाँ इआइए प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण

कसरा । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता र वन्यजन्तुको सुरक्षालाई लिएर नयाँ इआइए प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण मानिएको छ । विश्वसम्पदा क्षेत्रको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास निर्माणका कामले सम्पदाको विशिष्ट सार्वभौमिक मूल्यमा असर पार्ने सम्भावना बढेको हो । सडक निर्माणका क्रममा वनक्षेत्रको कटान, वन्यजन्तुको आवागमनमा अवरोध, प्राकृतिक बासस्थानको खण्डीकरण र मानवीय गतिविधिमा हुने...
Read more

इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यस विषयमा सहमति भइसकेको उहाँले बताउनुभएको छ । ट्रम्पका अनुसार अमेरिकाले अब इजरायललाई वार्षिक चार अर्ब डलर आर्थिक सहायता नदिने घोषणा गरेको रोयर्टसले जनाएको छ ।  तर आवश्यक परेको अवस्थामा हतियार बिक्री र...
Read more

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

काठमाण्डौ – फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ । कार्यालयले विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । विभिन्न १५ वटा बुँदामा डुङ्गा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी...
Read more

एनपीएल खेल्न डेभिड मिलर काठमाण्डौ आइपुगे

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली कर्णाली याक्समा अनुबन्ध दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर आज काठमाण्डौ आइपुगेका छन् । मिलर बिहान काठमाण्डौ आएको कर्णाली याक्सले जनाएको छ । तेस्रो संस्करणको एनपीएलको लागि कर्णालीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर मिलरलाई अनुबन्ध गरेको थियो । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज...
Read more

पोखरालाई हराउँदै लुम्बिनी एनपीएलको शीर्षस्थानमा

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता लुम्बिनी लायन्स अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । हिजो भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हरायो । जीतसँगै लुम्बिनीको ३ खेलमा ५ अंक भएको छ । लुम्बिनीले यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो । शनिवार चितवनसँगको खेल भने वर्षाका कारण रद्ध भएको थियो ।...
Read more

खैरहनीका ८७ किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण

नारायणगढ (चितवन), कात्तिक १७ – खैरहनी नगरपालिकामा तोरीको गुणस्तरीय बीउ उत्पादन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ८७ जना किसानलाई शतप्रतिशत अनुदानमा तोरीको मूल बीउ वितरण गरिएको छ । जलवायु उत्थानशील खाद्यबालीको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को आर्थिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वय, सहकार्य र प्राविधिक सहयोगमा ‘प्रीति’ जातको तोरीको मूल बीउ वितरण...
Read more

एनपीएल : विराटनगरले जनकपुरलाई २ रनले हरायाे

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाए । विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २...
Read more

चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

चितवन, कार्तिक १७– जिल्ला प्रहरी कार्यालय चितवनले ६ लाख बढी मूल्यको पटाकाजन्य विष्फोटक पदार्थ बरामद गरेको छ । झिरझिरे, खुर्सानी, चक्र, रकेट लगायतका पटाकाजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो । ८० हजार ३७२ पिसको पटाकाको बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ चितवन प्रहरीले जनाएको छ । यस्तै प्रहरीले १ लाख ७२ हजार...
Read more

मैदानमा गोलकिपरसँग ठाेक्किएपछि स्पेनी खेलाडीकाे ज्यान गयाे

काठमाण्डाै – स्पेनी दोस्रो डिभिजनको फुटबल खेलका क्रममा गम्भीर घाइते भएका सीडी टेनेरिफका स्ट्राइकर जेसुस डे मिगुएलको ज्यान गएको छ । हिजो एन्डोरासँगको खेलका क्रममा गोलकिपर जेसुस ओवोनेसँग ठोक्किँदा ३० वर्षीय डे मिगुएलको टाउको र छातीमा चोट लागेको थियो । यस घटनाका लागि रेफ्रीले गोलकिपरलाई रातो कार्ड देखाएका थिए । यसपछि खेल रद्द गरिएको थियो...
Read more
1 … 13 14 15 16 17 18

Trending News

Editor's Picks

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक...

चितवनका सीडीओको स्टन्ट फ्लपः दुई महिनादेखि ‘राइनो क्रुज’ नारायणीमा बेवारिसे

चितवनः चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ। गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो। बाढीको...

पिठुवा सिंचाईको ३२ औं साधारणसभा: नहर संरक्षणमा उपभोक्ता आफैँ सचेत हुनुपर्छ : उपप्रमुख पाठक

रत्ननगर। रत्ननगर–१६ स्थित पिठुवा सिँचाइ जल उपभोक्ता संस्थाको ३२औँ साधारण सभा शनिवार सम्पन्न भएको छ। सभामा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले सिँचाइ नहरको संरक्षणका लागि उपभोक्ता आफैँ सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। उपप्रमुख पाठकले सिंचाई नगरको छेउछाउबाट ढुंगा, गिट्टी निकाल्न सिफारिस दिने पनि पिठुवाबासी नै हुने र उत्खनन गरेर बिक्री गरी आम्दानी गर्ने पनि...

पाँच एमओयू तथा सम्झौतापत्र टुंगियो, चारवटामा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणमा नेपाल र भारतबीच हस्ताक्षर हुने पाँचवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रको टुंगो लागेको छ । “प्रधानमन्त्रज्यूको भारत भ्रमणमा दुई देशबीच पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा पाँचवटा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अझै थप चारवटा एमओयू तथा सम्झौतापत्रमा छलफल चलिरहेको छ ।...

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

काठमाण्डौ – चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या पनि बढेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा धेरै देखिन्छ । तथ्याङ्कअनुसार पछिल्लो एक हप्ताको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट १ हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०