"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

टी–२० मा अफगानिस्तानमाथि भारतको सहज जीत

Table of Content

काठमाण्डौ – भारतले अफगानिस्तानलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले हराएको छ ।

नयाँ दिल्लीको अरुण जेट्ली रंगशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष्य भारतले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ८२ रन बनाए । उनले ७ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै, इशान किशनले ३३ बलमा ४२ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले ६४ रन बनाए भने मोहम्मद नाबीले ३३ रन जोडे । भारतका अर्शदीप सिंहले ३ विकेट लिए ।

अफगानिस्तानका नाबीले भारतका २ विकेट लिए । अभिषेक शर्माको आक्रामक ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै तीन खेलको शृङ्खलामा अग्रता लिएको छ ।

तीन खेलको टी–२० श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

808052775_122108694309464902_4180526666920376324_n-1789350374

टी–२० मा अफगानिस्तानमाथि भारतको सहज जीत

काठमाण्डौ – भारतले अफगानिस्तानलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले हराएको छ । नयाँ दिल्लीको...
balbalika-1789351147

‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ नाराका साथ बालअधिकार दिवस मनाइँदै

काठमाण्डौ – आज राष्ट्रिय बाल अधिकार दिवस, ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ...
nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०