"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

Table of Content

काठमाण्डौ – सरकारले रसुवाको भोटेकोशी बाढीका कारण झण्डै ४ खर्बको क्षति भएको अनुमान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार  तीन खर्ब ८७ अर्ब ५४ करोडको क्षति भएको जानकारी दिनुभयो ।

विस्तृत विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ । साथै चार महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनःस्थापनाका लागि सात अर्ब ९५ करोड रुपैयाँ आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उहाँको भनाइ छ ।

प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जालगायतको क्षेत्रको पुनःस्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mustanggg_OCFZXt04SZ

भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने

काठमाण्डौ – मुस्ताङमा आउँदो भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने...
tatopani-1788496946

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी...
balendra_shah_IlJzwZ045V

प्रधानमन्त्री कोषमा ६ अर्ब रुपैयाँ जम्मा, कुल रकम ८ अर्ब नाघ्यो

काठमाण्डौ — विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम...
1788235343-oCbRO-1788241745

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

काठमाण्डौ – सरकारले रसुवाको भोटेकोशी बाढीका कारण झण्डै ४ खर्बको क्षति भएको अनुमान गरेको छ...
791317538_1552833346873040_7196527525538779614_n-1788336285

अस्ट्रेलियाविरूद्ध पहिले बलिङमा नेपाल

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ। अस्ट्रेलियाको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०