"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुनको भाउ आज एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो

Table of Content

काठमाण्डौ — सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ ।

आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा २६० रुपैयाँले बढेको छ ।

हिजो १६० रुपैयाँले घटेको चाँदी आज बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ  । चाँदी हिजो तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०