"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

महेश र अनु चौधरीको स्वरमा ‘मुना मदन’ २ सार्वजनिक, अनुज–सुष्माको आकर्षक अभिनय

Table of Content

पछिल्लो समयका चर्चित गायक महेश चौधरी र चर्चित गायिका अनु चौधरीको स्वरमा तयार भएको नयाँ थारु तथा नेपाली भाषाको फ्युजन म्युजिक भिडियो ‘मुना मदन’२ सार्वजनिक भएको छ।
म्युजिक भिडियोमा अनुज गुप्ता र सुष्मा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको आकर्षक अभिनयले भिडियोमा थप रोचकता र जीवन्तता थपेको छ।

‘मुना मदन’२ म्युजिक भिडियोको निर्देशन किशोर चौधरीले गरेका छन्। थारु र नेपाली भाषाको संयोजनमा तयार भएको गीतमा संगीतसँगै कथा, प्रस्तुति र अभिनयलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०