"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

खैरहनी–६ मा बाटोको विषयले तात्यो माहोल, समाधानको माग गर्दै स्थानीय नगरपालिकामा

Table of Content

१८ गते साउन । खैरहनी

खैरहनी नगरपालिका–६ स्थित एकता टोल विकास चोकमा निर्माण गरिएको प्रतिक्षालयका कारण गाउँ छिर्ने बाटो साँघुरो भएको भन्दै स्थानीयवासीले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

झरीको समेत पर्वाह नगरी छाता ओढेर नगरपालिकामा पुगेका स्थानीयले नगर प्रमुखलाई सामूहिक निवेदन बुझाउँने तयारीका साथ नगरपालिका पुगेका स्थानीयबासी प्रतिक्षालयले नगरपालिकाको मापदण्डअनुसार हुनुपर्ने सडक क्षेत्र ओगटेको दाबी गरेका छन् । उनीहरूले हालको संरचना आवश्यक परिमाणमा घटाई मापदण्डअनुसारको बाटो खुला गर्न माग गरेका छन् ।

खैरहनी नगरपालिका–६ एकता टोल विकास संस्थाको तर्फबाट बुझाउने निवेदनमा टोलवासीको सर्वसम्मत निर्णयअनुसार बाटो सहज र सुरक्षित बनाउन प्रतिक्षालयको संरचना परिमार्जन गर्न आग्रह गरिएको छ । स्थानीयले नगरपालिकाले जनभावनाअनुसार छिट्टै आवश्यक निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०