"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राहदानी विभागमा घुईंचो: शनिबार र आइतबार पनि कार्यालय खुल्ने

Table of Content

काठमाण्डौ — त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको भीड लागेको छ ।

ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढेसँगै सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ ।केही दिनदेखि राहदानी लिनका लागि लामवद्ध हुनेहरूको संख्या बढेको छ ।

सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ । यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिवार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

घर–घरमा राहदानी  पुर्‍याउने नारासहित अघि बढेको सरकारले राहदानी विभागमा पुगेकाहरुलाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...
tu-sewa-aayog_0AJHkS1oaQ

फर्जी कागजात पेस गरेका उम्मेदवार उपप्राध्यापकमा सिफारिस !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगबाट सञ्चालित सामाजिक अध्ययन विषयको उपप्राध्यापक पदको सिफारिसमाथि प्रश्न...
Ukraine-1787370939

युक्रेनको एक सपिङ मलमा रुसको ड्रोन आक्रमण : १६ जनाको ज्यान गयो

युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक सपिङ मलमा रुसले ड्रोन आक्रमण गरेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०