"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नारायणी यातायातको क्षेत्रीय उपाध्यक्षमा गिरी सर्बसम्मत

Table of Content

रत्ननगर । चितवनका प्रतिष्ठित व्यवसायी शंकर गिरीले नारायणी यातायात व्यवसायी संघको क्षेत्रीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको ३७औ साधारण सभा तथा १६औ अधिवेशनबाट रत्ननगर निवासी गिरी संघको क्षेत्रीय उपाध्यक्षमा सर्बसम्मत चयन भएका हुन् । गिरीले उमेदवारी दिएको पदमा अन्य व्यक्तिले उम्मेदबारी नदिएपछि उनी सर्बसम्मत चयन भएका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष गिरी ३५ बर्ष देखि यातायात क्षेत्रमा क्रियाशिल छन् । चितवन जिल्लाको प्रनिनिधित्व गर्दै संघको क्षेत्रीय उपाध्यक्षमा निर्वाचित भएपछि उनले यातायात क्षेत्रमा रहेको व्यवसायीको लगानी सुरक्षाका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए ।

चितवन जिल्ला लगायत अन्य जिल्लाहरुमा समेत यात्रुबहाक बसलाई व्यवस्थित गर्दै स्तरीय बससेवा सञ्चालनमा ध्यान केन्द्रीत गर्ने उनले बताए । यातायात क्षेत्रका समस्या कयौं छन उनले भने सबै भन्दा ठुलो लगानी सुरक्षा हो । सवारी दुर्घटना न्यूनीकरण र सचेतनाका विषयहरुलाई समेत प्रशासनसंग सहकार्य गरेर अगाडि बढ्ने गिरीले बताए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

813362474_1091875219894521_9033030538614758989_n

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। राप्ती–१...
mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०