"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकपमा मेस्सीको ह्याट्रिक

Table of Content

विश्वकपमा मेस्सीको ह्याट्रिक, क्लोजको कीर्तिमानसँग बराबरी

काठमाण्डौ – साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ अन्तर्गत टोलीको पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् । 

अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक गरेका हुन् । उनले खेलको १६औँ, ५८औँ र ७६औँ मिनेटमा गोल गरे । 

सन् २००६ देखि विश्वकप खेल्दै आएका मेस्सीको यो विश्वकप करियरकै पहिलो ह्याट्रिक हो । यसअघि उनले विश्वकपका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिए । 

ह्याट्रिकसँगै मेस्सीको विश्वकप गोल संख्या १६ पुगेको छ । यससँगै उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको विश्वकप गोल कीर्तिमानसँग बराबरी गरेका छन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

विश्वकपमा मेस्सीको ह्याट्रिक

विश्वकपमा मेस्सीको ह्याट्रिक, क्लोजको कीर्तिमानसँग बराबरी काठमाण्डौ – साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ अन्तर्गत टोलीको पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् ।  अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक गरेका हुन् । उनले खेलको १६औँ, ५८औँ र ७६औँ मिनेटमा गोल गरे ।  सन् २००६ देखि विश्वकप खेल्दै आएका मेस्सीको यो...

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित) काठमाण्डौ – औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ ।  विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र...

राहदानी विभागका महानिर्देशक प्रधानमन्त्री कार्यालयबाट पक्राउ

काठमाण्डु– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। सोमबार अख्तियारले महानिर्देशक अर्याललाई प्रधानमन्त्री कार्यालय बालुवाटारबाट पक्राउ गरेको हो।  स्रोतका अनुसार अर्याललाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइमा भइरहेको ढिलासुस्तीबारे छलफल गर्न बोलाएको थियो।  राहदानी विभागका महानिर्देशक अर्यालअघि प्रधानमन्त्री कार्यालयले अख्तियारका प्रमुख प्रेमकुमार राईसँग पनि सोही विषयमा छलफल गरेको थियो। त्यसलगत्तै...

विद्युतका कर्मचारीले घुस मागे तत्काल खबर गर्नु : प्राधिकरण

विद्युतका कर्मचारीले घुस मागे तत्काल खबर गर्नु : प्राधिकरण काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहका क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युत् सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको हो ।...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह काठमाण्डौ — कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षसँग आग्रह गरेको छ । मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०