"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुनचाँदीको भाउ बढ्यो

Table of Content

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ ।

हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउँ पनि तोलामा १९० रुपैयाँले बढेको छ । हिजो ९० रुपैयाँले घटेको चाँदी आज तोलामा १९० रुपैयाँले बढेर तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हिजो चाँदीको भाउ तोलामा ४ हजार ६५० रुपैयाँ थियो ।  

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

sunsari-merze-pic-1785117526

सुनसरीको कप्तानगञ्जमा झडप हुँदा एकजनाको ज्यान गयो, कर्फ्यु र निषेधाज्ञा जारी

काठमाण्डाै — सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको जनाको ज्यान गएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०