"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार

Table of Content

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो १ सय ५ रुपैयाँले घटेको चाँदीको भाउ आज १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार १० रुपैयाँ थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-05 161645

रौतहटमा पशु मार्दै आतंक मच्चाइरहेको सिकारी कुकुर वन कार्यालयको धरापमा

रौतहट । रौतहटका विभिन्न गाउँमा पसेर बाख्रा तथा अन्य घरपालुवा जनावर मार्दै आतंक मच्चाइरहेको सिकारी...
Yatra-News-Image_copy_4tOVihGb7i

वीरगञ्जमा सडक विस्तार अभियान अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तारअन्तर्गत सडक सीमाभित्र परेका संरचना हटाउने अभियान अन्तिम...
1-696x522 (1)

पर्सामा २०७ केजी लागूऔषध गाँजासहित पिकअप र चालक पक्राउ

वीरगञ्ज, २० साउन। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद...
makawanpur_truck-1785904970-696x407 (1)

तरकारी लिएर वीरगञ्ज आउँदै गरेको ट्रक दुर्घटना : एक जनाको मृत्यु

बारा, २० साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा...
Yatra-News-Image_copy_DT20XmaoH6 (1)

वीरगञ्जमा अनैतिक गतिविधिको आशंकामा दुई होटलमा प्रहरी छापा, होटल सञ्चालकसहित १२ जना पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मार्दै अनैतिक क्रियाकलापमा संलग्न...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०