"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रोशी खोलामा फसेकाहरूको सशस्त्र प्रहरीले गर्‍याे उद्धार, डेढ सय बढी सवारी रोकिए

Table of Content

काठमाडौँ । काभ्रेको रोशी खोलामा फसेकाहरूको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

वर्षातको कारण जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र काभ्रेको रोशी गाउँपालिका ७ बेशी स्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पूर्ण रूपमा अवबरोध भई फसेकाहरूको सशस्त्र प्रहरीले उद्धार गरेको हो। 

५ वटा इभी हाइस खोलामा फसेको फसेको जानकारी पाउनासाथ नम्बर १५ गण काभ्रे र मनसुन प्रतिकार्य वेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धार कार्यको लागि खटिएको छ।

बिपी राजमार्ग सडकखण्डमा आवतजावत गर्ने सवारी साधनहरू सम्भावित जोखिमलाई मध्य नजर गर्दै बिपी राजमार्ग सडकखण्डमा रोशी गाउँपालिका ७ लासटोलबाट काठमाडौँतर्फ आउँदै गरेको १ सय ६० वटा सवारी साधनहरू रोकेर राखिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

donald-trump-1783393778

हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्णरूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने...
bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०