"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पर्यटकीय सिजनमा भारतीय र आन्तरिक पर्यटकको भरथेग

Table of Content

काठमाडौँ — पश्चिम एसिया तनावको असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । तेस्रो मुलुकबाट यहाँका प्रमुख गन्तव्यमा आउने तयारी गरिरहेका पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । मुलुकमा प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनमा धेरै असर देखिएको छ । पोखराको एक मात्र पाँच तारे होटल पोखरा ग्रान्डमा यसअघिका वसन्त याममा ८० प्रतिशत ‘अक्युपेन्सी’ पुग्थ्यो । तर, युद्धको असरले यस वर्ष ५० प्रतिशतमा झरेको छ ।

युरोप र अमेरिकाबाट आउने ३०–४० प्रतिशत पर्यटकले बुकिङ रद्द गरेका छन् । केहीले ‘होल्ड’ मा राखेका छन् । ती मुलुकबाट नयाँ बुकिङ बन्दजस्तै भएको छ । हालको ‘अक्युपेन्सी’मध्ये भारतीय पर्यटकको हिस्सा आधा छ । त्यसपछिको धेरै हिस्सा आन्तरिक पर्यटकले ओगटेका छन् । चिनियाँ पर्यटकको संख्या बढ्दो छ ।

पश्चिम एसिया युद्धको असरले कम भएका युरोपेली र अमेरिकी पर्यटकको विकल्पमा खर्चिला भारतीय पर्यटक भित्र्याउन होटलले प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको उनले सुनाए ।

‘अहिले भारतीय पर्यटकले व्यापार धानिरहेको अवस्था हो,’ उनले भने, ‘शनिबार र आइतबारको बिदा र विद्यालय बन्द हुने भएकाले आन्तरिक पर्यटक पनि वृद्धि भएका छन् ।’ पश्चिम एसिया युद्धको असरले कम भएका युरोपेली र अमेरिकी पर्यटकको विकल्पमा खर्चिला भारतीय पर्यटक भित्र्याउन होटलले प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको उनले सुनाए । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...
nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०