"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा ६४ दशमलव १२ प्रतिशत खस्यो मत

Table of Content

चितवन, फागुन २१-चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार चितवनमा २ लाख ८३ हजार ४२८ मत खसेको छ । जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको थिए ।

चितवनमा सवैभन्दा धेरै चितवन क्षेत्र नम्बर ३मा भोट खसेको छ । १ लाख ५५ हजार २१२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा १ लाख ५३ जनाले मतदान गरेका छन् । यसरी हेर्दा मतदान प्रतिशत ६४ दशमलव ४६ प्रतिशत हो ।

यस्तै निर्वाचन क्षेत्र नम्बर १मा ९६ हजार १५४ र निर्वाचन क्षेत्र नम्बर २मा सबैभन्दा कम ८७ हजार २२१ भोट खसेको छ । चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०