"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

अनधिकृत सामाजिक सञ्जाल पेज हटाउन स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा सञ्चालन भइरहेका अनधिकृत पेज तथा समूहप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डका अनुसार Facebook, TikTok र YouTube लगायतका प्लेटफर्ममा गलत र भ्रामक सूचना फैलाउने यस्ता पेजहरूले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेका छन्। बोर्डले सम्बन्धित व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता पेज तथा...
Read more

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत,  वैशाख ९- तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । उक्त खण्डको झन्डै तीन किलोमिटर सडक...
Read more

गर्भवती मृत्यु प्रकरणः डा. खत्री र रुपाखेतीसहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा बुटवलका दुई चर्चित चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेती, सोही क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती...
Read more

सिजीले नयाँ अत्याधुनिक डेजर्ट कुलर सिरिज ल्यायो, गर्मीमा शीतलता र आरामको वाचा

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज रोस्टलाइन बजारमा ल्याएको छ । कम्पनीको नयाँ वार्षिक अभियानअन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ । सीजीले यस...
Read more

चितवनमा पाँच दिने ‘अटो शो’ आयोजना, ५० करोडको कारोबार र १० हजार दर्शकको अपेक्षा

भरतपुर । चितवनको भरतपुरमा आगामी वैशाख १७ गतेदेखि हुने ‘चितवन अटो शो’मा ५० करोडको कारोबार हुने प्रक्षेपण गरिएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा पाँच दिनसम्म हुने अटो शो हुन लागेको हो । भरतपुर प्रदर्शनी केन्द्रमा आयोजना हुने अटो शो वैशाख २१ गतेसम्म चल्ने अटो शोका संयोजक राजन पियाले...
Read more

अमेरिकी सहायक विदेशमन्त्री कपुरद्वारा काठमाडौंमा राजनीतिक भेटघाट सुरु

काठमाडौं — ३ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री सामीर पल कपुरले राजनीतिक दलका नेता तथा सरकारी अधिकारीसँग भेटघाट थालेका  छन् । गत १३ चैतमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेयता काठमाडौं आउने उनी सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुन् । काठमाडौंमा अवतरण गरेलगत्तै कपुरले काठमाडौंस्थित अमेरिकी दूतावासमा...
Read more

गृहमन्त्री सुधनले प्रधामन्त्रीलाई बुझाए लिखित स्पष्टीकरण

काठमाडौं । विवादित व्यक्तिसँग सेयरमा हिस्सेदारी गरेको प्रमाण बाहिरिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङसँग स्पष्टीकरण सोधेका छन् । बालेन सचिवालयका अनुसार उनलाई सोमबार बिहान लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको र गुरुङले स्पष्टीकरण समेत बुझाइसकेका छन् ।  सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको लगायत कारण देखाउँदै उनको राजीनामा माग गरिँदै आएको छ । यसैबीच उनलाई...
Read more

नयाँ ड्राइभिङ लाइसेन्समा किन राखिएन चिप ?

सकारले ट्रयाल पास भएको २४ घण्टाभित्र सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्ने प्रणाली लागू गरेको छ । तर, अहिले प्रिन्ट भएर आएका लाइसेन्समा चिप छैन । सरकाले अहिले चिपको ठाउँमा क्यूआर कोड भएको लाइसेन्स विवरण गरेको छ । २४ घण्टाभित्रै लाइसेन्स वितरण गर्ने नाममा सरकारले चिपबिनाको लाइसेन्स वितरण गर्न थालेपछि त्यसको गुणस्तर र सरकारको नियतमाथि...
Read more

पर्यटकीय सिजनमा भारतीय र आन्तरिक पर्यटकको भरथेग

काठमाडौँ — पश्चिम एसिया तनावको असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । तेस्रो मुलुकबाट यहाँका प्रमुख गन्तव्यमा आउने तयारी गरिरहेका पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । मुलुकमा प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनमा धेरै असर देखिएको छ । पोखराको एक मात्र पाँच तारे होटल पोखरा ग्रान्डमा यसअघिका वसन्त याममा ८० प्रतिशत ‘अक्युपेन्सी’ पुग्थ्यो । तर, युद्धको असरले...
Read more

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताए । “कर्णालीमा विकट भूगोल भएकाले...
Read more
1 … 69 70 71 72 73 … 75

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०