"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

जेनजीद्वारा प्रधानमन्त्री बालेन्द्र शाह पक्राउको माग

काठमाडौँ । काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीमा सरकारद्वारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरूले कडा आपत्ति जनाएका छन्। जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र साहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा कानुनी कारबाही गर्न माग गरेको छ। थापाथली, मनोहरा, सिनामंगल र बल्खु क्षेत्रमा भएको डोजर कारबाहीका कारण दुई जनाले आत्महत्या गरेको उल्लेख गर्दै मुभमेन्टले यसलाई राज्य आतंकको परिणाम...
Read more

पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै

पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै काठमाण्डौ – कास्कीको पोखरा महानगरपालिकाले फालिएका वस्तुको पुनः प्रयोग अर्थात् (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यका साथ सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ ।  नयाँ बजार प्रदर्शनी केन्द्रमा निर्माणाधीन केन्द्रबाट प्रत्यक्ष रूपमा झन्डै ३ हजार व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य छ ।...
Read more

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै काठमाण्डौ – आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको हो ।  दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चार तथा सूचना...
Read more

चितवनमा सुकुम्बासीमाथि दमन भएको भन्दै श्रम संस्कृति पार्टीद्वारा ज्ञापन पत्र बुझाइयो

चितवन — अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीमाथि सरकारद्वारा गरिएको भनिएको दमनप्रति आपत्ति जनाउँदै श्रम संस्कृति पार्टीले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ। पार्टीले हालै सुकुम्बासी नागरिकमाथि गरिएको बल प्रयोग, घरटहरा भत्काउने कार्य र अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संविधानले प्रत्येक नागरिकलाई सम्मानजनक बसोबासको अधिकार सुनिश्चित गरेको अवस्थामा राज्य स्वयंले कमजोर तथा...
Read more

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले हिजो सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश,२०८३ जारी गर्नुभएको हो ।  उहाँले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हिजो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । वालेन्द्र शाह...
Read more

नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो काठमाण्डौ – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।  आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो । पूर्वी खण्ड दाउन्नेमा झण्डै चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो । ...
Read more

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया काठमाण्डौ – इरानले मध्यस्थकर्ता देश पाकिस्तानमार्फत अमेरिकासँगको वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ । वार्ताको मध्यस्थकर्ता रहँदै आएको पाकिस्तानलाई इरानले आफ्नो पछिल्लो प्रस्तावको पाठ बुझाएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ ।  नयाँ प्रस्तावमा के के बुँदा समावेश छन् भन्नेबारेमा तत्काल स्पष्ट छैन ।...
Read more

प्रमुख ५ बालीको समर्थन मूल्यका लागि तोकियो मिति

प्रमुख ५ बालीको समर्थन मूल्यका लागि तोकियो मिति काठमाण्डौ – कृषि तथा पशुपन्छी मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका–२०८२ जारी गरेको छ ।  निर्देशिकाअनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनुअघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारेमा किसानलाई जानकारी गराइनेछ । प्रमुख ५ वटा बाली धान, गहुँ, मकै र कोदो तथा...
Read more

राप्ती–१ मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

वैशाख १८ गते, चितवन — चितवनको राप्ती नगरपालिका वडा नं. १ स्थित सत्यश्वर महादेव शिवालय मन्दिर परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मन्दिर व्यवस्थापन समिति, सेन्ट जेभियर एकेडेमिक कन्सल्टेन्सी चितवनको संयुक्त आयोजना तथा वैकल्पिक आयुर्वेद चिकित्सालय रत्ननगरको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रम अन्तर्गत कुल ६१ जनाले रक्तदान गरेका...
Read more

चितवनमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तरक्रिया सम्पन्न

वैशाख १८ गते, चितवन — गुणस्तर तथा खाद्य विभाग, चितवनको आयोजनामा तथा राप्ती उद्योग वाणिज्य संघको समन्वयमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गुणस्तर तथा खाद्य विभाग, चितवनका कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजकुमार कंडेल प्रमुख अतिथिको रूपमा...
Read more
1 … 58 59 60 61 62 … 76

Trending News

Editor's Picks

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

काठमाण्डाै – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । याेजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्नेछन् । आधार दरमा...

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् । यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध,...

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०