"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्री बालेनको भनाइपछि के–के लेखे भारतीय मिडियाले ?

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतका प्रमुख सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ। विशेषगरी नेपाल–भारत सीमा विवादबारे बोल्ने क्रममा उनले “भारतले नेपाली भूमि अतिक्रमण गरेको मात्र होइन, नेपालले पनि केही भारतीय भूभाग अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको” बताएपछि भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई मुख्य समाचारका रूपमा प्रस्तुत गरेका छन्।...
Read more

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ ।  रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र...
Read more

अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत

अन्तर्राष्ट्रिय बजारमा बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत काठमाण्डौ —नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार यसअघिजस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको २ सय १४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको लागि २...
Read more

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए...
Read more

आज – १८ जेठ २०८३ सोमवार को राशिफल

Ariesमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मन उत्साहित हुनेछ भने कुनैले मन दुःखी बनाउन सक्छ । आफ्नो कार्यक्षेत्रमा सजग रहँदै अघि सरिनेछ । बेलुकीपखको समय आफूनिम्ति छुट्याउने प्रयत्न हुनेछ । Taurusवृष( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)जनाबद्ध रूपमा काम गर्दै गइनेछ । प्रायः सबै कामहरू टक्कटक्क मिल्दै जानेछन्...
Read more

प्रधानन्यायाधीशलाई परिषद् अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार

प्रधानन्यायाधीशलाई परिषद् अध्यक्ष राख्ने सरकारको प्रस्ताव सर्वोच्चद्वारा अस्वीकार काठमाण्डाै – प्रधानन्यायाधीशलाई निःशुल्क कानूनी सहायता परिषद्को अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकले प्रधानन्यायाधीश परिषद्को अध्यक्ष बस्दा विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो । परिषद्को कार्यकारी समितिमा कानूनमन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्तावसमेत सर्वोच्चले अस्वीकार गरेको छ ।...
Read more

‘आकारमा ठूलो देखिए पनि आगामी आर्थिक वर्षको बजेट जिडिपीको अनुपातमा सानो हो’- अर्थमन्त्री वाग्ले 

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा सानो भएको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन् ।  उनले हेर्दा आकारका हिसाबले बजेट ठूलो देखिए पनि बजेट त्यो भन्दा सानो भएको बताएका छन् ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट...
Read more

प्रधानमन्त्रीलाई चन्द्र भण्डारीको प्रश्न : नेपालले भारतको सीमा मिचेको प्रमाण के छ ?

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले आफू प्रधानमन्त्री भएपछि नेपालले भारतको जमिन मिचेको थाहा पाएको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि कांग्रेस नेता भण्डारीले त्यसको आधार,स्रोत र प्रमाणबारे स्पष्ट पार्न माग गरेका हुन्। सामाजिक सञ्जालमार्फत...
Read more

नेपालमा झन्डै साढे ६२ लाख वटा गाडी दर्ता

नेपालमा झन्डै साढे ६२ लाख वटा गाडी दर्ता काठमाण्डाै – देशभर दर्ता भएका गाडीकाे सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल गाडीको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ । चालू आर्थिक वर्षकाे फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९२१ वटा दर्ता भएका...
Read more

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री काठमाण्डाै – प्रतिनिधिसभाको आजकाे बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारत र चीनबीच भइरहेको व्यापारिक मार्ग निर्माणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । प्रतिपक्षी दल एमालेकी सांसद अर्यालले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषय उठाउँदै नेपाललाई बाहिर राखेर दुई छिमेकी...
Read more
1 … 15 16 17 18 19 … 73

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०